मेरो गणना, मेरो सहभागिता

बिक्रम संवत २०७८ साल कार्तिक २५ गतेबाट सञ्चालन भईरहेको राष्ट्रिय जनगणनामा सबै अपाङ्गता भएका व्यक्तिहरूको गणना सुनिश्चित गरौँ । यस राष्ट्रिय जनगणना देशै भरिका अपाङ्गता भएका व्यक्तिहरुको  गणनामा कोही नछुटोस् भन्ने उद्देश्यका साथ राष्ट्रिय अपाङ्ग महासंघ नेपालले विभिन्न सचेतनामूलक सामग्रीहरु बनाइरहेको छ । यसै क्रममा राष्ट्रिय अपाङ्ग महासंघ गण्डकी प्रदेशले दुई वटा पोष्टरहरु (चित्रहरु) प्रकाशन गरेको छ ।

यो पोष्टर अपाङ्गता समावेशी जनगणना सम्बन्धी सचेतनाका लागि बनाईएको हो। यस पोष्टरमा राष्ट्रिय जनगणनामा अपाङ्गता भएका व्यक्ति छुट्नु हुँदैन भन्ने सन्देश समेटिएको छ । पोष्टरको दाहिने पट्टि नेपालको झण्डा राखिएको छ त्यसैको छेउ बाट माथिल्लो भागमा पहेलो अक्षरमा

बेवसाइटमा राखिएको पहिलो पोष्टर (चित्र) अपाङ्गता समावेशी जनगणना सम्बन्धी सचेतनाका लागि बनाईएको  हो। यस पोष्टरमा राष्ट्रिय जनगणनामा अपाङ्गता भएका व्यक्ति छुट्नु हुँदैन भन्ने सन्देश समेटिएको छ । यस पोष्टरको दाहिने पट्टि नेपालको झण्डा राखिएको छ त्यसैको छेउ बाट माथिल्लो भागमा पहेलो अक्षरमा “मेरो गणना, मेरो सहभागिता” लेखिएको छ। त्यसैको तल अलि ठुलो सेतो अक्षरमा “राष्ट्रिय जनगणना भव्यरुपमा सफल पारौं” लेखिएको छ। त्यसैको तल अली सानो निलो अक्षरमा “सबै प्रकारका अपाङ्गता भएका नागरिकको अनिवार्य गणना गरौं” लेखिएको छ। त्यसपछी सात वटा चित्रहरु राखिएका छन् जसमा विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरु प्रस्ट रुपमा चिन्न सकिने गरी छन् । त्यस चित्र संगै एउटा अलि ठुलो चित्रमा व्हिलचिएरमा बस्नुभएको अपाङ्गता भएका व्याक्ति पनि देखाईएको छ।  चित्रको ठ्याक्कै  तल रातो अक्षरमा  केन्द्रीय तथ्याङ्क विभागबाट देशैभरी एकै पटक सञ्चालन हुने राष्ट्रिय जनगणना २०७८ लेखिएको छ।

सबै भन्दा तल सूचना दिने खाले वाक्य यही कात्तिक २५ गते देखि मंसिर ९ सम्म नेपाल सरकार केन्द्रीय तथ्याङ्क विभागबाट घर घरमा खटी आउने गणक तथा सुपरिवेक्षकहरुलाई आफनो घर टोल समुदायमा भएका अपाङ्गता भएका व्यक्तिहरुको जानकारी दिई गणना गर्ने कार्यमा  हामी सबैले सहयोग गरौं लेखिएको छ र त्यसैको बाहिरपट्टि अन्तिममा दाहिने तिर प्रकाशन “राष्ट्रिय अपाङ्ग महासंघ नेपाल गण्डकी प्रदेश “लेखिएको छ र देव्रे पट्टि प्रकाशन सहयोगी Korea Disabled Peoples’ Development Institute (Koddi) संगै लोगो पनि राखिएको छ।

विशेष गरी चित्रमा रातो निलो र हरियो रङ्गहरु प्रयोग गरिएको छ ।

यो पोष्टर अपाङ्गता समावेशी जनगणना सम्बन्धी सचेतनाका लागि बनाईएको  हो। यस पोष्टरमा राष्ट्रिय जनगणनामा अपाङ्गता भएका व्यक्ति छुट्नु हुँदैन भन्ने सन्देश समेटिएको छ ।

पोष्टरको दाहिने पट्टि नेपालको झण्डा राखिएको छ त्यसैको छेउ बाट माथिल्लो भागमा पहेलो अक्षरमा “मेरो गणना, मेरो सहभागिता” लेखिएको छ। त्यसैको तल अलि ठुलो सेतो अक्षरमा “राष्ट्रिय जनगणना भव्यरुपमा सफल पारौं” लेखिएको छ। त्यसैको तल अली सानो निलो अक्षरमा “सबै प्रकारका अपाङ्गता भएका नागरिकको अनिवार्य गणना गरौं” लेखिएको छ। त्यसपछी सात वटा चित्रहरु राखिएका छन् जसमा विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरु प्रस्ट रुपमा चिन्न सकिने गरी छन् । त्यस चित्र संगै एउटा अलि ठुलो चित्रमा व्हिलचिएरमा बसेका अपाङ्गता भएका व्याक्ति पनि देखाईएको छ।  चित्रको ठ्याक्कै  तल रातो अक्षरमा  केन्द्रीय तथ्याङ्क विभागबाट देशैभरी एकै पटक सञ्चालन हुने राष्ट्रिय जनगणना २०७८ लेखिएको छ।
सबै भन्दा तल सूचना दिने खाले वाक्य यही कात्तिक २५ गते देखि मंसिर ९ सम्म नेपाल सरकार केन्द्रीय तथ्याङ्क विभागबाट घर घरमा खटी आउने गणक तथा सुपरिवेक्षकहरुलाई आफनो घर टोल समुदायमा भएका अपाङ्गता भएका व्यक्तिहरुको जानकारी दिई गणना गर्ने कार्यमा  हामी सबैले सहयोग गरौं लेखिएको छ र त्यसैको बाहिरपट्टि अन्तिममा दाहिने तिर प्रकाशन “राष्ट्रिय अपाङ्ग महासंघ नेपाल गण्डकी प्रदेश “लेखिएको छ र देव्रे पट्टि प्रकाशन सहयोगी Korea Disabled People’s Development Institute (Koddi) संगै लोगो पनि राखिएको छ।

विशेष गरी चित्रमा रातो निलो र हरियो रङ्गहरु प्रयोग गरिएको छ ।