महिला, बालबालिका तथा समाज कलयाण मन्त्रालयका सचिवको शुभकामना सन्देश
शुभ-कामना राष्ट्रिय मानव अधिकार आयोग अपाङ्गता भएका नागरिकको हक अधिकार संरक्षण र प्रवर्द्धन गर्ने सन्दर्भमा निरन्तर क्रियाशील रहिआएको छ । अयोगले आफ्ना नीति तथा कार्यक्रममा अपाङ्गता भएका व्यक्तिका अधिकारलाई निरन्तर सम्बोधन गरेको छ । साथै, अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धि, २००६ लाई अनुमोदन तथा कार्यान्वयन गराउन र अपाङ्गतामैत्री भौतिक संरचना निर्माण गर्ने लगायतका अपाङ्गता र…