अगाडी र पछाडीका कभर तस्बिरहरूHome / Articles / अगाडी र पछाडीका कभर तस्बिरहरू December 30, 2019December 31, 2019 रुपान्तरण चौमासिकाको भुकम्प विशेष अंक २०७२-०२ को अगाडी र पछाडीका कभर तस्बिरहरूको सँगालो।Rupantaran 2072 Issue 02 Cover PicturesThere are 9 images in this folderमहासँघको समन्वयमा आई.एफ्.ई.एसका प्रतिनिधि भृकुटीमण्डपमा राहत वितरण गर्दैआपतकालीन प्रतिक्रिया कार्यक्रम अन्तरगत सिन्धुपाल्चोक जिल्ला भित्र भएका गतिविधिहरूको अनुगमनगोर्खा बहिरा विद्यालयको अनुगमनभुकम्प प्रभावितहरुको जोरपाटी स्थित सेल्टरको अनुगमनकाभ्रे जिल्लामा भूकम्प प्रभावितहरूका लागी महासँघल गरिरहेका कार्यक्रमहरूबारे अभिमुखिकरण कार्यक्रमभुकम्प आए लगत्तै भृकुटीमण्डपमा सरोकारवालाहरूको बैठकभुकम्प पिडितका लागी राष्ट्रिय मानव अधिकार आयोगले निर्माण गर्ने अनुगमन चेकलिस्टको बारेमा छलफल गरिदैप्रोटेक्सन क्लस्टरको बैठकमा सहभागी अपाङ्गता भएका व्यक्तिहरूभुकम्प पश्चात सिन्धुपाल्चोक जिल्ला कार्य समितिको कार्यलयकको अनुगमनShare this post: