सम्मान एवम् पुरस्कृत गर्ने सम्बन्धी सुचना
सूचना प्रकाशन मिति : २०८० मंसिर ७ गते बिहिबार अपाङ्गता भएका व्यक्तिहरूको ३२ औँ अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालले अपाङ्गताको अभियानमा तपसिलका प्रत्येक विधाहरुमा १ महिला र १ पुरुषलाई सम्मान एवम् पुरस्कृत गर्ने निर्णय गरेको जानकारी गराउन चहान्छौं। तसर्थ तपसिलका विधामा अपाङ्गता क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याउनुहुने महानुभावहरुलाई आफ्ना पुष्टिहुने विवरण/प्रमाण सहित १ हप्ता…