Skip to content
Main header of NFDN
Phone +977-1-4231159Hours Mon - Fri: 9AM - 5PM
Facebook FacebookTwitter Twitter
  • Home
  • AboutExpand
    • About
    • Organization Structure
    • Central Board
    • Provincial Offices
    • District Committees
    • Staffs
  • Our WorksExpand
    • News
    • General Activities
    • Projects
    • Partners
  • Resource Library
  • Get InvolvedExpand
    • Support Us
    • Volunteer
    • Work With Us
  • Contact
  • COVID 19Expand
    • General Guidelines
    • Rapid Assessment
    • Response
logo of nfdn

धारा ७ : अपाङ्गता भएका बालबालिकाको अधिकार

Home / Articles / धारा ७ : अपाङ्गता भएका बालबालिकाको अधिकार
November 28, 2019
Share this...
  • Facebook
  • Pinterest
  • Twitter
  • Linkedin
  • Print
  • email

देशहरूले अपाङ्गता भएका बालबालिकाहरूले अन्य बालबालिकाले जस्तै सबै हक अधिकार उपयोग गर्न पाउँछन् भन्ने कुरा स्वीकार्नुपर्छ र उनीहरूलाई ती सबै अधिकार उपयोग गर्न दिन सबै उपाय अपनाउनुपर्छ । अपाङ्गता भएका बालबालिकालाई अन्य बालबालिकासरह समान हैसियत दिनुपर्छ र समान व्यवहार गर्नुपर्छ ।

अपाङ्गता भएका बालबालिकाहरूका लागि कुनै पनि काम गर्दा वा निर्णय लिँदा के गर्दा उनीहरूको सबैभन्दा उत्तम हित हुन्छ, त्यही गर्ने ।

अपाङ्गता भएका बालबालिकाहरूको जीवनमा असर पार्ने खालको कुनै काम गरिन्छ वा उनीहरूका लागि कुनै निर्णय लिइन्छ भने त्यसमा स्वयम् अपाङ्गता भएका बालबालिकाहरूले आफ्ना आवश्यकता र छनौटका बारेमा बोल्न, विचार राख्न, भावनाहरू राख्न पाउनुपर्छ । यस्तो अवसर दिनका लागि देशहरूले हरेक सम्भव हुने उपायहरू अपनाउनुपर्छ ।

Share this...
  • Facebook
  • Pinterest
  • Twitter
  • Linkedin
  • Print
  • email
logo of nfdn

National Federation of the Disabled- Nepal is a national umbrella association of the organizations of persons with disabilities in Nepal. Together with our 350+ member organizations, we promote and protect the rights of persons with disabilities.

Contact Us

National Federation of the Disabled - Nepal
Bhrikutimandap, Kathmandu
Post Box No. 9188
Phone : +977-1-4231159
Fax : +977-1-4229522
Email: info@nfdn.org.np

Social Media

Facebook FacebookTwitter TwitterInstagram Instagram

© 2022 National Federation of the Disabled - Nepal | Website Developed by Diverse Patterns

  • Home
  • About
    • About
    • Organization Structure
    • Central Board
    • Provincial Offices
    • District Committees
    • Staffs
  • Our Works
    • News
    • General Activities
    • Projects
    • Partners
  • Resource Library
  • Get Involved
    • Support Us
    • Volunteer
    • Work With Us
  • Contact
Search