धारा ४८ : कुनै देश महासन्धिबाट बाहिरिन चाहेमाHome / Articles / धारा ४८ : कुनै देश महासन्धिबाट बाहिरिन चाहेमा November 28, 2019 कुनै देशले यस महासन्धिबाट बाहिरिन चाहेमा महासचिवलाई पत्र लेख्न सक्छन् । महासचिवले पत्र पाएको मितिबाट १ वर्षपछिदेिख उक्त देश महासन्धिबाट बाहिरिने छ ।Share this post: