धारा ४६ : आरक्षण रहने
यो महासन्धिको उद्देश्य र प्रयोजनविपरीत हुनेगरी देशहरूले यो महासन्धिमा आरक्षण राख्न पाउने छैनन् ।
देशहरूले राखेका आरक्षणहरू कुनै पनि बेला फिर्ता लिन सक्नेछन् ।