दशैँको समयमा कार्यालय बन्द रहने सम्बन्धी सूचना!

उपरोक्त सम्बन्धमा नेपालीहरूको महान चाड बडा दशैँ मनाउन यस संस्थाको संघीय तथा प्रदेश कार्य समितिका पदाधिकारी तथा सदस्यहरू साथै कर्मचारीहरू कार्यस्थलबाट आ-आफ्नो टाढा टाढा रहेको गाउँघरमा जानुपर्ने र चाड मनाएर कार्यालयमा फर्कन समेत केहि ढिला हुन सक्ने संभावनालाइ समेत मध्यनजर गर्दै मिति २०७८ साल असोज २२ सम्म मात्र कार्यालय खुल्ला रहने र असोज २३ देखि कार्तिक ३ गतेसम्म कार्यालय विदा रहने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।

सबैमा विजया दशमीको हार्दिक मंगलमय शुभकामना सहित

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल
भृकुटीमण्डप, काठमाडौं

विषयः दशैँको समयमा कार्यालय बन्द रहने सम्बन्धी सूचना   उपरोक्त सम्बन्धमा नेपालीहरूको महान चाड बडा दशैँ मनाउन यस संस्थाको संघीय तथा प्रदेश कार्य समितिका पदाधिकारी तथा सदस्यहरू साथै कर्मचारीहरू कार्यस्थलबाट आ-आफ्नो टाढा टाढा रहेको गाउँघरमा जानुपर्ने र चाड मनाएर कार्यालयमा फर्कन समेत केहि ढिला हुन सक्ने संभावनालाइ समेत मध्यनजर गर्दै मिति २०७८ साल असोज २२ सम्म मात्र कार्यालय खुल्ला रहने र असोज २३ देखि कार्तिक ३ गतेसम्म कार्यालय विदा रहने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।  सबैमा विजया दशमीको हार्दिक मंगलमय शुभकामना सहित  राष्ट्रिय अपाङ्ग महासंघ नेपाल  भृकुटीमण्डप, काठमाडौं

दशैँको समयमा कार्यालय बन्द रहने सम्बन्धी सूचना