आन्दोलनमा ऐक्यवद्धताको लागि प्रेस विज्ञप्ति

आन्दोलनमा ऐक्यवद्धताको लागि प्रेस विज्ञप्ति   राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल देशभरि रहेका अपाङ्गता भएका व्यक्तिहरूले सञ्चालन गरेका संघ संस्थाहरूको एक मात्र राष्ट्रिय स्तरको छाता संस्था हो। वि.सं. २०५० सालमा स्थापित यस संस्थामा हाल ४०० भन्दा बढी सदस्य संस्थाहरू रहेका छन्। जनचेतना तथा सचेतना, जनवकालत, क्षमता विकास र सहकार्य तथा सञ्जालिकरण मार्फत यस संस्थाले अपाङ्गता भएका…

पहुँचयुक्तताको रुजु सूची

कुनै पनि व्यक्तिको आफ्नो समाजमा स्वावलम्वी, स्वतन्त्र तथा स्वाभिमानपूर्वक जीवनयापन गर्न पाउने नैसर्गिक अधिकार हुन्छ । स्वतन्त्रता, सुविधा र सुरक्षाका लागि अवरोधमुक्त वातावरण अपरिहार्य हुन्छ । सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरूको समेत समान रूपमा आवश्यकताहरू पूरा गर्न सबै सेवा, सुविधा र संरचनाहरू पहुँचयोग्य हुनुपर्दछ । यस विषयलाई ध्यानमा राखेर यो चेकलिस्ट विभिन्न पूर्वाधार र अन्य…

विभिन्न पदहरूमा कर्मचारी छनौट गरिएको सूचना

पदपुर्ति समितिको सिफारिस माथि छलफल गरि राष्ट्रिय अपाङ्ग महासंघ नेपालको संघीय कार्य समितिको मिति २०८० साल असार १ र २ गते बसेको बैठकको निर्णय अनुसार राष्ट्रिय अपाङ्ग महासंघ नेपालका देहाय बमोजिमका पदहरूमा देहायबमोजिमका कर्मचारीहरू छनौट गरिएको छ । क्र स नाम लिंग छनौट गरिएको पद परियोजना कैफियत १ धिरेन्द्र बिश्वकर्मा पुरुष प्रदेश व्यवस्थापक- लुम्बिनी प्रदेश…

लिखित तथा अन्तर्वार्ताका लागि सूचना

तल उल्लेखित छोटो सूचि (Short list) मा पर्न सफल हुनुभएका आवेदकहरुलाई राष्ट्रिय अपाङ्ग महासंघ नेपालको संघीय कार्यालय, रातोपुल, काठमाण्डौंमा तपसिलको मिति र समयमा लिखित परिक्षा र अन्तरवार्ताका लागि उपस्थित हुन जानकारी गराइन्छ । नोट : परिक्षाका लागि आवेदकहरु आफैले ल्यापटप लिएर आउनुहुन समेत जानकारी गराइन्छ । मिति २०७९ साल जेठ २६ गते शुक्रबार (09 Jun…

अपाङ्गता समावेशीकरणको प्रवर्द्धनका लागि द्विपक्षीय/बहुपक्षीय संस्थाहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल संघीय कार्यलय र सीवीएम ग्लोवलको साझेदारीमा सञ्चालित वहुवर्षीय परियोजना “हामीलाई पनि समावेश गर” अन्तरगत नेपालको विकास कार्यमा अपाङ्गता समावेशीकरणमा थप प्रवर्द्धनका लागि ए.आई. एन. र राष्ट्रिय समावेशी आयोग समेतको सहकार्यमा नेपालमा कृयाशील द्विपक्षीय/ बहुपक्षीय संस्थाहरूसँग अन्तरक्रिया कार्यशाला सम्पन्न गरिएको छ । काठमाण्डौको होटल हिमालयमा मिति २०८० जेष्ठ १२ गते आयोजना गरेको…

प्रदेशको कानून/नीति/बजेट विश्लेषण सम्बन्धी ३ दिने क्षमता विकास तालिम सम्पन्न

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल संघीय कार्यलय र सीवीएम ग्लोवलको साझेदारीमा सञ्चालित वहुवर्षीय परियोजना “हामीलाई पनि समावेश गर” अन्तरगत कानून/नीति/बजेट विश्लेषण सम्बन्धी ३ दिने क्षमता विकास तालिम सम्पन्न गरिएको छ। चितवनको होटल बाटिका सौराहामा होटेलमा मिति २०८० जेष्ठ ६ गते देखी ८ गते सम्म आयोजना गरेको प्रदेश स्तरका कानुन, नीति तथा बजेट सिआरपिडि अनुरुप विश्लेषणमा सम्बन्धी…

Contact details of Federal board members of NFDN

राष्ट्रिय अपाङ्ग महासंघ-नेपाल संघीय कार्यसमिती क्र.स नाम/थर पद अपाङगताको प्रकार लिङ्ग ठेगाना ठेगाना सम्पर्क नं. १ देवीदत्त आचार्य अध्यक्ष शारीरिक पुरुष बाँके लुम्बिनी ९८५८०२४६६९ २ राम बहादुर कार्की वरिष्ठ उपाध्यक्ष शारीरिक पुरुष मोरङ्ग कोशी ९८५२०२८२४० ३ अनिता घिमिरे उपाध्यक्ष शारीरिक महिला काठमाण्डौ बाग्मती ९८४९१५४७८० ४ सुगम भट्टराई महासचिव दृष्टिसम्बन्धी अपाङ्गता पुरुष ललितपुर बाग्मती ९८५१००२३२८ ५…