अपाङ्गता भएका व्यक्तिहरूको खण्डिकृत तथ्याङ्कमा सुझाव संकलन
राष्ट्रिय अपाङ्ग महासंघ नेपालले यही पुस १४ र १५ गते युएनडिपीको आर्थिक सहयोगमा “अपाङ्गता भएका व्यक्तिहरूको खण्डिकृत तथ्याङ्कमा सुझाव लिनको लागि कार्यशाला नेपालगंञ्जमा सम्पन्न भएको छ। उक्त कार्यशालामा अपाङ्गता भएका व्यक्तिहरूको छेत्रमा काम गर्ने विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले अपाङ्गताको विविधताका आधारमा वर्गीकरण पनि वृद्धि हुँदै गएको तर तथ्याङ्क लिने क्रममा राज्यले अपाङ्गताको विविधतालाई संवोधन गर्न…