Skip to content
Main header of NFDN
Phone +977-1-4231159Hours Mon - Fri: 9AM - 5PM
Facebook FacebookTwitter Twitter
  • Home
  • AboutExpand
    • About
    • Organization Structure
    • Central Board
    • Provincial Offices
    • District Committees
    • Staffs
  • Our WorksExpand
    • News
    • General Activities
    • Projects
    • Partners
  • Resource Library
  • Get InvolvedExpand
    • Support Us
    • Volunteer
    • Work With Us
  • Contact
  • COVID 19Expand
    • General Guidelines
    • Rapid Assessment
    • Response
logo of nfdn

भाग ४: राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व

Home / Articles / भाग ४: राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व
November 28, 2019
Share this...
  • Facebook
  • Pinterest
  • Twitter
  • Linkedin
  • Print
  • email

धारा ५१(ज) : नागरिकका आधारभूत आवश्यकतासम्बन्धी नीतिको उपधारा (१४)

यातायात सुविधानमा नागरिकहरूको सरल, सहज र समान पहुँच सुनिश्चित गर्दै यातायात क्षेत्रमा लगानी अभिवृद्धि गर्ने र वातावरण अनुकूल प्रविधिलाई प्राथमिकता दिंदै सार्वजनिक यातायातलाई प्रोत्साहन र निजी यातायातलाई नियमन गरी यातायात क्षेत्रलाई सुरक्षित, व्यवस्थित र अपाङ्गता भएका व्यक्ति अनुकूल बनाउने,

ब्याख्यात्मक टिप्पणी

राज्यमा निर्मित हरेक सार्वजनिक संरचना सबै नागरिकले समानरूपमा उपभोग गर्न पाउनुपर्छ । मानव निर्मित वा मानवबाट श्रृजित कुनै पनि संरचनाले कसैलाई विभेद गर्नुहुँदैन भन्ने संविधानको भावना देखिन्छ ।

तर, हाम्रो समाजमा बनेका सबै सार्वजनिक संरचना अपाङ्गता भएका नागरिकका हकमा अमैत्री रहेका छन् । उदाहरणका लागि विशेषगरी सार्वजनिक भौतिक संरचना, सार्वजनिक यातायात सबै अपाङ्गता भएका व्यक्तिहरूले प्रयोग गर्न सक्नेगरी सहज पहुँच पुग्नेखालका छैनन् । त्यसैले यातायात र सार्वजनिक क्षेत्रहरू अपाङ्गतामैत्री हुनुपर्छ भनिएको हो ।

Share this...
  • Facebook
  • Pinterest
  • Twitter
  • Linkedin
  • Print
  • email
logo of nfdn

National Federation of the Disabled- Nepal is a national umbrella association of the organizations of persons with disabilities in Nepal. Together with our 350+ member organizations, we promote and protect the rights of persons with disabilities.

Contact Us

National Federation of the Disabled - Nepal
Bhrikutimandap, Kathmandu
Post Box No. 9188
Phone : +977-1-4231159
Fax : +977-1-4229522
Email: info@nfdn.org.np

Social Media

Facebook FacebookTwitter TwitterInstagram Instagram

© 2022 National Federation of the Disabled - Nepal | Website Developed by Diverse Patterns

  • Home
  • About
    • About
    • Organization Structure
    • Central Board
    • Provincial Offices
    • District Committees
    • Staffs
  • Our Works
    • News
    • General Activities
    • Projects
    • Partners
  • Resource Library
  • Get Involved
    • Support Us
    • Volunteer
    • Work With Us
  • Contact
Search