महासंघको प्रदेश नं. ३ को साधारण सभा सम्बन्धी सूचना
मितिः२०७६।०७।३० गते प्रस्तुत विषयमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल-प्रदेश नं ३ कार्य समितिको मिति २०७६ कात्तिक ३० को निर्णय अनुसार यस संघको दोस्रो साधारण सभा यहि मिति २०७६ पौष २५ र २६ गते हेटौडामा हुन् लागिएको जानकारी गर्दछु । उक्त साधारण सभाको लागि २०७६ मंसिर मसान्त सम्म नविकरण भएको संदस्य संस्थाहरुलाई मात्र सहभागी गराउने निर्णय भएको…