अगाडी र पछाडीका कभर तस्बिरहरू
यस अंकको अगाडी र पछाडीका कभरमा प्रकाशित तस्बिरहरू यस प्रकार छन्।
Rupantaran Asar 2073 Cover Photos
There are 11 images in this folder
![Capacity building training under DPOD project](https://nfdn.org.np/wp-content/uploads/2019/12/112-8.jpg)
महासङ्घको जिल्ला च्याप्टरका कर्मचारीको क्षमता अभिवृद्धसम्बन्धी प्रशिक्षण
![Chief of women development office makwanpur, shova shaha presentating](https://nfdn.org.np/wp-content/uploads/2019/12/109-8.jpg)
महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयसँगको साझेदारीमा हेटौंडामा सम्पन्न महिला हिंसाबिरुद्धको दुई दिने कार्यक्रम
![Meeting with FNCCI](https://nfdn.org.np/wp-content/uploads/2019/12/110-8.jpg)
अपाङ्गता भएका व्यक्तिको रोजगारीका सम्बन्धमा नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधीकारीसँगको बैठक
![Participants of issues identification workshop](https://nfdn.org.np/wp-content/uploads/2019/12/113-8.jpg)
पुनःनिर्माण प्रक्रियामा अपाङ्गताका सवाल पहिचानसम्बन्धी कार्यशाला गोष्ठीका सहभागी
![Planning officer of DDC Sindhuli Madan Bdr Singh](https://nfdn.org.np/wp-content/uploads/2019/12/114-8.jpg)
पुनःनिर्माणमा अपाङ्गता समावेशीकरण विषयमा सिन्धुलीमा अयोजित अन्तरक्रिया कार्यक्रमका सहभागी
![group by the participants](https://nfdn.org.np/wp-content/uploads/2019/12/108-8.jpg)
महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयसँगको साझेदारीमा हेटौंडामा सम्पन्न महिला हिंसाबिरुद्धको दुई दिने कार्यक्रम
![vice president nfdn tika dahal facilitating](https://nfdn.org.np/wp-content/uploads/2019/12/111-8.jpg)
महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयसँगको साझेदारीमा हेटौंडामा सम्पन्न महिला हिंसाबिरुद्धको दुई दिने कार्यक्रम