अपाङ्गता भएका व्यक्तिहरूको न्यायमा पहुँचका अवरोध पहिचान सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनीकिकरण

२०७९ साल, चैत १६ गते, अपाङ्गता भएका व्यक्तिहरूको न्यायमा पहुँचका अवरोध पहिचान सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनीकिकरण कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल र सीवीएम ग्लोवलको साझेदारीमा सञ्चालित परियोजना “हामीलाई पनि समावेश गर” अन्तरगत अपाङ्गता भएका व्यक्तिहरूको न्यायमा पहुँचका अवरोध पहिचान सम्बन्धी अध्ययन १५ जिल्लामा समपन्न गरिएको थियो । राष्ट्रिय मानव अधिकार आयोगको…

ध्यानाकर्षण सम्बन्धमा

  च.नं. २२४/०७९/०८०                                                                                          मितिः २०७९ चैत्र १६ गते श्री उपप्रमुख ज्यू, सम्पुर्ण नगरपालिका एंव गाँउपालिका,                                                                            …

मुल्य सूची दर्ता गर्ने बारे सूचना

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल भृकुटीमण्डप, काठमाडौँ  प्रकाशित मिति २०७९/१२/०९ पुन प्रकाशित मिति २०७९/१२/२६ मुल्य सूची दर्ताको म्याद थप बारे सूचना राष्ट्रिय अपाङ्ग महासंघ नेपालले  सेवा तथा समाग्री परियोजनको लागि मुल्य सूची दर्ता पत्र २०७९/१२/०९ मा सुचना प्रकाशित गरेको थियो। उक्त अवधि भित्र कुनै पनि आवेदन नपरेको हुनाले  राष्ट्रिय अपाङ्ग महासंघ नेपालले मुल्य सूची दर्ता पत्र…

प्रमुख प्रशासकीय ब्यवस्थापकको पदपुर्ति सम्बन्धि सुचना

राष्ट्रिय अपाङ्ग महासंघ नेपालले आफ्नो रिक्त रहेको प्रशासकीय ब्यवस्थापकको पदपुर्ति गरेको छ । आज राष्ट्रिय अपाङ्ग महासंघको संघीय कार्यालय रातोपुलमा उहाँलाई संघीय कार्य समिति र संघीय कर्मचारीले स्वागत गरेको छ । उक्त समयमा प्रदेश कर्मचारीहरु पनि परिचयको लागि जोडिनुभएको थियो । महासंघको नया प्रशासकीय ब्यवस्थापकको रुपमा लय प्रसाद उप्रेतीज्यूले आफ्नो पदभार सम्हाल्नुभएको छ ।

सार्वजनिक बिदा सम्बन्धमा

विषयः सार्वजनिक बिदा सम्बन्धमा । उपरोक्त सम्बन्धमा मिति २०७९ चैत्र ७ गते मंगलबारका दिन नेपाल सरकारले घोडेजात्राको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक बिदा घोषणा गरेको हुँदा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको संघीय कार्यालय बन्द रहने कुरा सम्बन्धित सबैमा जानकारी गराइन्छ । ………………………… प्रशान्त कुमार झा नि.प्रशासकिय व्यवस्थापक

Call for Expression of interest (EOI) Research Expert (consultant)

The job posted on 14 March 2023      Apply before 20 March 2023 DETAILED JOB DESCRIPTION / REQUIREMENTS Call for Expression of interest (EOI) Research Expert (consultant). KOSHISH, NFDN, SISN invites expressions of interest (EOI) from interested and qualified individual experts to conduct the study on “The situation of human rights violations of the…

विषय: १५ औ अन्तर्राष्ट्रिय व्हिलचियर दिवस कार्यक्रमको निमन्त्रणा सम्बन्धमा

श्री ………………….  विषय: १५ औ अन्तर्राष्ट्रिय व्हिलचियर दिवस कार्यक्रमको निमन्त्रणा सम्बन्धमा । उपरोक्त सम्बन्धमा माननीय महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीज्यूको प्रमुख आतिथ्यतामा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको समन्वयमा समाज कल्याण परिषद्, राष्ट्रिय अपाङ्ग कोष, स्पाइनल इन्जरी संघ नेपाल र  अपाङ्गताको क्षेत्रमा कार्य गर्ने राष्ट्रिय संघ संस्थाहरुको संयुक्त आयोजनामा मार्च १, २०२३  (२०७९ फागुन १७ ) गतेका दिन यस वर्षको १५ औं अन्तर्राष्ट्रिय…