स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग भेटघाट
राष्ट्रिय अपाङ्ग महासंघ नेपालको एक प्रतिनिधि मण्डलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मन्त्रालयका श्रीमान् सचिव ज्यू सँग भेटघाट गरेको छ । महासंघका संघीय अध्यक्ष देवीदत्त आचार्यको नेतृत्वमा गएको महासंघका पदाधिकारी एंव सदस्यहरुको समुहले एक ज्ञापन पत्र बुझाउदै स्वास्थ्य क्षेत्रमा देखिएका समस्या चुनौति एंव समाधानका उपायहरुको बारेमा छलफल गरेको छ । सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरुका लागि…