निशुल्क स्वास्थ्योपचारको व्यवस्था (Free Medical Treatment)
सुविधा : सरकारी स्वास्थ्य केन्द्र वा अस्पतालहरूमा अपाङ्गता भएका व्यक्तिका लागि नि:शुल्क स्वास्थ्य परीक्षण तथा उपचारको प्रावधान छ । सुविधाका हकदार : नेपाल सरकारले गरेको अपाङ्गताको परिभाषा र वर्गीकरणमा समेटिएका सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरू । सुविधा प्राप्त गर्ने ठाउँ/निकाय : देशभरिका सबै सरकारी अस्पताल र स्थानीय स्तरका स्वास्थ्य केन्द्र/चौकीहरू । सुविधा प्राप्त गर्ने प्रक्रिया…