क्षमता विकाश सहयोगका लागि अपाङ्गता भएका व्यक्तिद्वारा सञ्चालित संस्था/समूहबाट ईच्छापत्र माग गरिएको सूचना!

पौष ६ , २०७८ राष्ट्रिय अपाङ्ग महासंघ नेपाल ३३१ भन्दा बढी अपाङ्गता भएका व्यक्तिद्वारा सञ्चालित संस्थाहरू आवद्ध रहेको सबै प्रकारका अपाङ्गता भएका व्यक्तिको छाता संगठन हो । यसले आफ्नो स्थापना काल देखि नै सबै प्रकृतिका अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण, सम्वर्धन र सुनिश्चितताका लागि काम गर्दै आईरहेको छ । त्यसका लागि जनवकालत, क्षमता विकास, जनचेतना…

अपाङ्गता भएका व्यक्तिहरुलाइ रोजगार मुलक तालिमको अवसर!

राष्ट्रिय अपाङ्ग महासंघ नेपालले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका र काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिकाका केहि वडाहरुमा अपाङ्गता समाबेशी हाम्रो कफी परियोजना संचालन गरेको छ । अपाङ्गता भएका व्यक्तिहरुको  रोजगारी र स्वरोजगारीको लागि कफी मुल्य श्रृङ्खलामा ( उत्पादन देखि उपभोग सम्म) अपाङ्गता भएका व्यक्तिहरुलाइ समाबेश गरि उनीहरुको आर्थिक उपार्जन अभिवृद्धि गर्ने यो परियोजनाको मुख्य उदेस्य रहेको छ । जसलाई निरन्तरता दिने क्रममा…

30 International Day of Persons with disabilities – Celebration and Reflection

3rd December 2021 marks 30 International Day of Persons with disability (IDPD). This year IDPD is observed with the theme, “Leadership and participation of persons with disabilities toward an inclusive, accessible and sustainable post-COVID-19 world”. It is encouraging that inclusion as well as rights of persons with disabilities have been incorporated in the international frameworks…

OCA and KAP survey Report at Province 1, Gandaki and Karnali

National Federation of the Disabled Nepal, in partnership with CBM, is implementing a multi-year (2019-2024) advocacy project, “Include Us”, for inclusion of persons with disabilities. The major components of the project are; i/strengthening capacity of OPDs and government stakeholders; ii/generating evidence on disability inequality in light of SDG 2030/UNCRPD, maintaining spirit of LEAVE NO ONE…

लैङ्गिक हिंसा सम्बन्धी सचेतनामूलक भिडियो सन्देश!

मईराइट सँगको साझेदारीमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालद्वारा जनहितमा जारी यस भिडियोमा एक जना शारिरिक अपाङ्गता भएको महिला जसले आफ्नो सघर्षले शिक्षा हासिल गरी रोजगार गर्न पनि ईच्छुक छिन । उनी एक विवाहित महिला हुन् तर उनको श्रीमान वेरोजगार छन् रात दिन जाड रक्सी खाएर उनलाई कुट्ने पिट्ने र जागिर खान नदिने कुरा गर्छ । शारिरिक…

परियोजना कार्यदल सदस्य छनोट सम्बन्धी सूचना!

राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आधिकारिक वेवसाइट मार्फत प्रकाशित सूचना अनुसार “हामीलाई पनि समावेश गर” (Include Us” नामक परियोजना अन्तर्गत गठन गर्नु पर्ने एक सङ्घीय एवम् तीन वटा प्रादेशिक परियोजना कार्यदलका लागि दरखास्त आब्हान गरिएकोमा सो अनुसार परेका आवेदनहरूमाथि आवश्यक कार्वाही पुरा गरी तपशिलका कार्यदल सदस्यहरू छनोट गरिएको सम्बन्धमा यो सुचना प्रकाशित गरिएको छ । राष्ट्रिय…

कार्यदलको सदस्य छनौटका लागि दरखास्त सम्बन्धी सूचना!

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल देशैभरी छरिएर रहेका अपाङ्गता भएका व्यक्तिको हक अधिकार संरक्षण, प्रवर्धन र संवर्धनका लागि वि. स. २०५० सालदेखि निरन्तर कृयाशिल एकमात्र राष्ट्रिय स्तरको छाता संस्था हो । यस संस्थामा अपाङ्गता भएका ब्यक्तिहरूद्वारा सञ्चालित ३५० भन्दा बढी  गैर-सरकारी संस्थाहरु आवद्ध रहेका छन् । यसले आफ्नो स्थापना कालदेखि नै जनवकालत, क्षमता विकाश, जनचेतना अभिवृद्धी…

१२ औं राष्ट्रिय जनगणना २०७८ मा अपाङ्गता भएका व्यक्तिहरूको सहभागीता बारे राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघीय अध्यक्षज्यूको सन्देश!

नेपाल सरकारले मेरो गणना मेरो सहभागिता भन्ने मुल नाराका साथ १२ औं राष्ट्रिय जनगणना २०७८ को सुरुवात गरिसको छ । हामी सबैले हाम्रो घरदैलोमा आउने गणक र सुपरीवेक्षकलाई न हिच्किचाइ जानकारी दिई जनगणनालाई सफल पारौँ । सत्यतथ्य जानकारी दिई जनगणना सफल बनाउन हामी सबैले सक्रिय भूमिका निर्वाह गर्नुपर्दछ ।

सूचना!

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल र सिबिएम ग्लोबलसँगको साझेदारीमा संचालित “हामीलाई पनि समावेश गर” परियोजना अन्तर्गत प्रदेश २ को सदरमुकाम र वरिपरी जिल्लामा रहेको अपाङ्गता भएका व्यक्तिद्वारा सञ्चालित संस्थाको (डीपीओज) क्षमता नक्सांकन गर्न १ जना गणकको आवश्यकता परेको हुँदा सो कार्यका लागि  मिति २०७८ कार्तिक २० गतेभित्र  देहायको योग्यता पुगेका ब्यक्तिद्धारा आवेदन आब्हान गरिन्छ । आवश्यक…

राष्ट्रिय जनगणना २०७८ मा अपाङ्गता भएका व्यक्तिहरुको सहभागीता बारे सचेतनामूलक भिडियो

अपाङ्गता भएका व्यक्तिहरूको सहि र विस्तृत तथ्याङ्क र सूचनाले अपाङ्गता भएका व्यक्तिको पक्षमा सेवा सुविधामा वृद्धि गर्न, नीति, कार्यक्रम र बजेट विनियोजन गर्न सहज हुने भएको हुनाले अपाङ्गता भएका व्यक्तिको गणनालाई सुनिश्चित गरि उनीहरूले राज्यबाट पाउने सामाजिक सुरक्षा, सेवा सुविधा र अवसरमा पहुँच बढाउन मद्दत गरौँ ।  अपाङ्गता भएका व्यक्तिलाई नलुकाउँ, हरेक परिवारले उनीहरूको सहि…