Basic of Cover Letter Writing

Presented by: Shreejan Kayestha Basics of Cover Letter Writing Presented on: Jan 27, 2015 Presented at Effective Communication workshop organized by NFDN in partnership with  Australian Aid Please watch the presentation online below or download the presentation here. Download the included files with this presentation below: 1. Quick Tips for writing good cover letters.

Effective Communication and Public Speaking

Presented by: Pankaj Pradhananga Effective Communication and Public Speaking Presented on: Jan 27, 2015 Presented at Effective Communication workshop organized by NFDN in partnership with  Australian Aid Please watch the presentation online below or download the orginal powerpoint presentation here.

सर्वसुलभ र अपाङ्गसहज शौचालय निर्माण पुस्तिका (Inclusive and Disability Friendly Toilet Design Handbook)

अपाङ्गता भएका व्यक्तिहरूका लागि चाहिने केही सुविधा भएका शौचालयको व्यवस्था गर्ने चलन संसारभरमा छ। नेपालमा पनि यसको सुरुआत त भएको छ तर सरकारी तथा गैरसरकारी कार्यालय, पार्टी-प्यालेस, पार्क, सिनेमा हल, होटल­रेस्टुरा जस्ता सार्वजनिक स्थानमाहरू अपाङ्गसहज शौचालयहरूको व्यवस्था छैन। वाटरएड नेपाल ले तयार गरेको यो प्राविधिक पुस्तिकामा अपाङ्गता भएका व्यक्तिलाई सहज हुने शौचालय कसरी निर्माण गर्ने…

राष्ट्रिय अपाङ्ग महासँघ नेपालको विधान २०५० (चौथो संसोधन २०७१)

राष्ट्रिय अपाङ्ग महासँघ नेपालको विधानले यस संस्थाका सम्पुर्ण गतिविधि र कार्यदिशा निर्दिष्ट गर्दछ। यो विधान वि.स‌. २०५० मा पहिलो चोटी तयार गरिएको हो भने वि.स. २०७१ सालमा चौथो संसोधन गरिएको हो। यस विधानमा राष्ट्रिय  अपाङ्ग महासँघको उद्देश्य, कार्यक्षेत्र तथा यसका पदाधिकारीहरूको काम, कर्तव्य र अधिकार उल्लेख गरिएको छ। यस विधानलाई अनलाईन पढ्न तल हेर्नुहोला वा…