राष्ट्रिय अपाङ्ग महांसघ नेपाल गण्डकी प्रदेशको सूचना
कार्यक्रम विवरण
दोस्रो अधिवेशन तथा चौथो वार्षिक साधारण सभा कार्यक्रम
२०७८-०९-२९
१ बजे प्रतिनिधिहरूको आगमन |
१ बजे देखि ३ बजे सम्म प्रतिनिधि प्रमाणीकरण |
३ बजे अधिवेशन उद्घाटन कार्यक्रम |
|
२०७८-०९-३०
बिहान ८ बजे बन्दसत्र सुरु |
११ बजे निर्वाचन कार्यक्रम प्रारम्भ |
प्रस्तावहरु
- प्रगति प्रतिवेदन तथा भावि कार्यक्रम छलफल र अनुमोदन
- आर्थिक प्रतिवेदन तथा अनुमानित आय व्यय विवरण छलफल र अनुमोदन
- लेखा परिक्षक नियुक्ति सम्बन्धमा।
- कार्य समितिको निर्वाचन सम्बन्धमा। \
फारम यहाँ डाउनलोड गर्नुहोलाः