नेपालको संविधान (२०७२) मा समेटिएका हाम्रा सवाल

दस्तावेज नेपाली नागरिक भएको हैसियतले यस संविधानमा उल्लेख भएका सबै अधिकार अपाङ्गता भएका व्यक्तिहरूले अन्यसरह समान आधारमा निर्वाधरूपमा उपयोग गर्न पाउँछन् । यद्यपि, यसबाहेक नेपालको नयाँ संविधानमा अपाङ्गता भएकै कारण नागरिकले पाउनुपर्ने केही विशेष अधिकारहरूसहित विशेष व्यवस्थाहरूसमेत गरिएका छन्, जो यस प्रकार छन् : प्रस्तावना (चौथो अनुच्छेद) … … वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्‍गिक…

यसरी स्थापित गरियो अपाङ्‍गता भएका व्यक्तिहरूको राजनीतिक अधिकार नेपालको संविधान (२०७२) मा

आवरण लेख नरबहादुर लिम्बू नेपाली भाषालाई भारतको संविधानको आठौं अनुसूचीमा पारी राष्ट्रिय भाषाको मान्यता दिलाउन त्यहाँका सांसद श्रीमती दिलकुमारी भण्डारीले रोएर सम्पूर्ण संसद् सदस्यलाई भावविह्वल बनाएको र नेपाली भाषालाई राष्ट्रिय भाषाको मान्यता दिलाएको समाचार म सानै हुँदा सुनेको हुँ । जनतान्त्रिक सवाललाई सम्बोधन गराउन तत्कालीन राष्ट्रिय पञ्‍चायतका जनपक्षीय सदस्य पद्मरत्न तुलाधरले राष्ट्रिय पञ्‍चायतको बैठकमा बलिन्द्र…

पहुँचयुक्त पुनःनिर्माण

सम्पादकीय सार्वजनिक भौतिक संरचनाहरू सबैका लागि पहुँचयुक्त हुनु वा प्रयोगकर्तामैत्री हुनुभनेको आधुनिक विकासको निकै सुन्दर पक्ष हो जुन समावेशीकरण र मानवअधिकारसँग पनि त्यतिकै सम्बन्धित छ । यस्ता संरचना, सेवा-सुविधा सबैका लागि पहुँचयुक्त हुनुको अर्को फाइदा उपयोगकर्ताको सङ्ख्यामा व्यापक वृद्धिहुनु पनि हो । यसले मानिसको सार्वजनिक सहभागिता बढाएर उसलाई आर्थिकलगायत अन्य विभिन्न किसिमले सक्रिय बनाउँछ जसको…