ध्यानाकर्षण गराइएको बारे
निकट भविष्यमा शंशोधित शिक्षा ऐन २०८० संसदमा पेश हुन गइरहेको पुर्वसन्ध्यामा राष्ट्रिय अपाङ्ग महासंघ नेपालले देश भरि रहेका समग्र अपाङ्गता भएका शिक्षक तथा कर्मचारीहरुको आवश्यकतालाई ध्यानमा राखि महासंघका संघीय अध्यक्ष देवीदत्त आचार्यको नेतृत्वमा गएको प्रतिनिधि मण्डल र विशेष शिक्षा संघर्ष समितिको नेतृत्वकोमा गएको प्रतिनिधि मण्डलले छुट्टाछुट्टै माननीय शिक्षा तथा विज्ञान प्रविधी मन्त्री श्री अशोक राईलाई…