महामारीको समयमा बाल तनाव व्यवस्थापन सम्बन्धी सचेतनामूलक भिडियो

कोरोना भाइरसले निम्ताएको यस विषम परिस्थितिमा बालबालिकाहरुलाई मनमा डर, त्रास, तनाव, पठन पाठन गर्न मन नलाग्ने, दिक्कदारीपन, अन्यौलता तथा मनमा अनेकौं प्रश्न आइरहने हुन सक्छ जुन स्वभाविक पनि हो । तर यसले गर्दा उनीहरुको दैनिक जीवनमा कठिनाई भई  समस्या भएमा सहयोग लिनुपर्दछ । तलको समावेशी तथा सचेतनामुलक बाल तनाव व्यवस्थापन भिडियोमा तनाव व्यवस्थापनका विभिन्न तरीकाहरुको बारेमा…

१७ औं मुनिश्वर स्मृति दिवस सम्पन्न !

पुष २, २०७७ राष्ट्रिय अपाङ्ग महासंघ नेपालका भुतपूर्व अध्यक्ष मुनिश्वर पाण्डे ज्युको १७ औं मुनिश्वर स्मृति दिवसको अवसरमा अपाङ्गताको क्षेत्रमा योगदान गर्नु हुने वर्गिय महासंघहरु विभिन्न अपाङ्गता भएका व्यक्तिहरुको संघ संस्थाहरुको प्रतिनिधिहरु बिच स्वर्गिय पाण्डे ज्युप्रति हार्दिक श्रद्धा सुमन गरियो । भेलामा वहाँको धर्म पत्नी तथा अपाङ्गता भएका महिलाहरुको महासंघ नेपालका अध्यक्ष श्री निर्मला धितालज्यु,…

कोभिड -१९ महामारी वाट प्रभावित अपाङ्गता भएका व्यक्तिको आवस्यकता पहिचान-अन्तरक्रिया तथा रणनीति तयार

मिति २०७७ मङ्सिर २७ र २८ गते काभ्रेको बनेपा र मिति २०७७ मङ्सिर २९ र ३० गते सिन्धुपाल्चोकको चौतारामा कोभिड -१९ महामारी वाट प्रभावित अपाङ्गता भएका व्यक्तिको आवस्यकता पहिचान सम्बन्धि  अन्तरक्रिया  तथा रणनीति तयार कार्यक्रम संचालन गरियो l राष्ट्रिय अपाङ्ग महासंघ संघीय अध्यक्ष श्री मित्रलाल शर्माको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा काभ्रे जिल्लाका बिभिन्न ठाउवाट  अपाङ्गता…

समावेसी जनगणना २०७८

२४ मंसिर, २०७७ यथार्थ र तथ्य परक जनगणना धेरै नै महत्वपूर्ण हुन्छ । वि. सं. २०६८ को राष्ट्रिय जनगणना अनुसार नेपालमा अपाङ्गता भएका ब्यक्तिको सङ्ख्या कुल जनसङ्ख्याको १.९४% देखाएको छ जुन विश्व स्वास्थ्य संगठनले अनुमानित गरेको विश्वभरिको जनसङ्ख्याको १५% भन्दा निकै कम्ति रहेको देखिन्छ । जब गणनाको प्रस्तुती फरक हुन्छ तब समस्याको गाम्भिर्यतामा निकै नै…

अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य र पुनर्स्थापना सम्बन्धी नीतिगत व्यवस्था र यसको कार्यान्वयनमा संघीय, प्रदेश र स्थानीय सरकारको भूमिका

मिती २२ मङ्सिर २०७७ (७ डिसेम्बर२०२०)  अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य र पुनर्स्थापना सम्बन्धी नीतिगत व्यवस्था र यसको कार्यान्वयनमा संघीय, प्रदेश र स्थानीय सरकारको भूमिका” विषयक अन्तरक्रिया  कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष श्री मित्रलाल शर्मा ज्युको अध्यक्षता,  इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. बासुदेव पाण्डे ज्यु को प्रमुख आतिथ्यता, कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता ब्यबस्थापन माहाशाखा प्रमुख डा. माधव लम्साल ज्युको विशेष अतिथ्यता तथा  अपाङ्गता सवालमा…

सबैकालागि पहुँचयुक्त स्वच्छता, सरसफाइ र पिउने पानी सम्बन्धी सचेतनामुलक जानकारी

समावेशी विकासको नमुना, सबैकालागि पहुँचयुक्त स्वच्छता, सरसफाइ र पिउने पानीको संरचना   सरसफाई, पिउने पानी र स्वच्छताकालागि बन्ने पूर्वाधार र उपलब्ध सुविधाहरू महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक आद सबैले विना कुनै अवरोध प्रयोग गर्न मिल्ने हुनुपर्छ उदाहरणका लागि, सबैखाले प्रयोगकर्ताले चर्पी खोल्न र बन्द गर्न मिल्ने गरी संरचना निर्माण गर्ने। प्याड व्यस्थापनका लागि…

अपाङ्गता भएका ब्यक्तिहरुको २९ औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम

मिति: १८ मंसिर २०७७ अपाङ्गता भएका ब्यक्तिहरुको २९ औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा आयोजित र राष्ट्रिय अपाङ्ग महासंघ नेपालको समन्वयमा ३ डिसेम्बरमा विद्दुतिय (भर्चुअल) माध्यमद्वारा शुभकामना आदानप्रदान कार्यक्रम;सम्पन्न भयो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका माननीय मन्त्री लिलानाथ श्रेष्ठको प्रमुख आतित्यथामा र सचिव याम कुमारी खतिवडाको अध्यक्षतामा भएको कार्यक्रम…

अपाङ्गता भएका व्यक्तिहरुको २९ औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा प्रेस बैठक

अन्तर्राष्ट्रीय अपाङ्गता दिवस प्रत्येक वर्ष डिसेम्बर ३ का दिन अपाङ्गता भएका व्यक्तिहरुको पूर्ण र समान सहभागिता सुनिश्चित गर्नुका साथै समाजको हरेक क्षेत्रमा र विकाशमा उनीहरुको समावेशिताका लागि कार्य गर्न मनाइन्छ। २९ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको उपलक्ष्यमा महिला, बालबालिका र वरिष्ठ नागरिक मन्त्रालयले मंसिर १७ गते राष्ट्रिय अपाङ्ग महासंघ नेपाल (एनएफडीएन) सँगको समन्वयमा एक भर्चुअल प्रेस…