राष्ट्रिय जनगणना २०७८ मा अपाङ्गता भएका व्यक्तिहरुको सहभागीता बारे सचेतनामूलक भिडियो

अपाङ्गता भएका व्यक्तिहरूको सहि र विस्तृत तथ्याङ्क र सूचनाले अपाङ्गता भएका व्यक्तिको पक्षमा सेवा सुविधामा वृद्धि गर्न, नीति, कार्यक्रम र बजेट विनियोजन गर्न सहज हुने भएको हुनाले अपाङ्गता भएका व्यक्तिको गणनालाई सुनिश्चित गरि उनीहरूले राज्यबाट पाउने सामाजिक सुरक्षा, सेवा सुविधा र अवसरमा पहुँच बढाउन मद्दत गरौँ ।  अपाङ्गता भएका व्यक्तिलाई नलुकाउँ, हरेक परिवारले उनीहरूको सहि…

दशैँको समयमा कार्यालय बन्द रहने सम्बन्धी सूचना!

उपरोक्त सम्बन्धमा नेपालीहरूको महान चाड बडा दशैँ मनाउन यस संस्थाको संघीय तथा प्रदेश कार्य समितिका पदाधिकारी तथा सदस्यहरू साथै कर्मचारीहरू कार्यस्थलबाट आ-आफ्नो टाढा टाढा रहेको गाउँघरमा जानुपर्ने र चाड मनाएर कार्यालयमा फर्कन समेत केहि ढिला हुन सक्ने संभावनालाइ समेत मध्यनजर गर्दै मिति २०७८ साल असोज २२ सम्म मात्र कार्यालय खुल्ला रहने र असोज २३ देखि…

आर्थिक शिलबन्दी खोलिएको सूचना !

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल र सी बी एम ग्लोवलको साझेदारीतामा सञ्चालित हामीलाई पनि समावेश गर (Include Us) परियोजना अन्तरगत थ्री डि एनिमेटेड भिडियो निर्माण कार्यका लागि मिति २०७८ भाद्र २३ गते बुधवारका दिन आह्वान गरिएको शिलवन्दी बोलपत्रको सार्वजनिक सूचना अनुसार प्राप्त कम्पनीका आवेदनहरूमा सबै प्रकृया पुर्याइ, विश्लेषण गरि प्रतिस्पर्धाको आधारमा सबैभन्दा न्यून मुल्यङकित श्री ए.डी.ए….

आर्थिक शिलबन्दी प्रस्ताव खोल्ने सम्बन्धी सूचना !

आर्थिक शिलबन्दी प्रस्ताव खोल्ने सम्बन्धी सूचना ! राष्ट्रिय अपाङ्ग महासंघ नेपाल र सी बी एम ग्लोवलको साझेदारीतामा सञ्चालित हामीलाई पनि समावेश गर (Include Us) नामक परियोजना अन्तरगत थ्री डि एनिमेटेड भिडियो निर्माण कार्यका लागि आह्वान गरिएको बोलपत्रको सार्वजनिक सूचना अनुसार प्राप्त ८ वटा कम्पनीका आवेदनहरूमा विज्ञ समितिको समेत राय सल्लाह लिई प्राविधिक प्रस्तावहरूको अध्ययन तथा…

VACANCY FOR PROVINCIAL ADVOCACY COORDINATOR POSITION AT NFDN

National Federation of the Disabled Nepal (NFDN) is the national umbrella organization of persons with disabilities representing more than 331 member organizations throughout the country. NFDN has been working for promoting the rights of persons with disabilities by contributing for disability inclusive development, ensuring representation of persons with disabilities in decision making process, capacity building…

Include us, project orientation

असोज ७, २०७८ (23 September, 2021) लामो समय पछि ‘हामीलाई पनि समावेश गर’ परियोजना कार्यान्वयनको लागी दुई-दिने अभीमुखिकरण कार्यक्रम बागमती प्रदेशको राजाधानी हेटौंडामा भौतिक रुपमा संचालन भएको छ । यस परियोजना थप ४ प्रदेशमा ((प्रदेश २, बागमती, लुम्बिनी र सुदूरपश्चिम ) कार्यान्वयन हुने भएकाले यस अभीमुखिकरण कार्यक्रम आयोजना गरिएको हो ।  यसबाहेक, यो कार्यक्रम, टोलीको…

Introduction to the project, Action for Inclusion

A two-day orientation program on 18 and 19 September was held at the Capital of Bagmati Province, Hetauda as a commencement of the new project across seven provinces of Nepal. The program was held to ensure team understanding on the new project, Action for Inclusion. An Orientation is one and foremost activity to offer the…

क्षमता विकास तालिम सहजीकरण पुस्तिका!

महासंघका सदस्य संस्था र महासंघमा आबद्ध नभएका तर अपाङ्गताभित्र पनि सीमान्तकृत समूहमा रहेका अपाङ्गता भएका दोस्रो पुस्ताका व्यक्ति वा समूहसमेतको क्षमता विकास गर्ने उद्देश्यले यो तालिम सहजीकरण पुस्तिका तयार गरिएको हो । Traning mannual Setting inner final विषय सूची क्षमता विकास सम्बन्धी तालिम सहजीकरण पुस्तिका content शब्दावली  

कोविड-१९ महामारीको बेलामा आफ्नो हेरचाह कसरी गर्ने भन्ने बारे सचेतनात्मक रेडियो सन्देश!

प्रदेश-१, प्रदेश-२, बाग्मती, गण्डकि , लुम्बिनी र कर्णालि प्रदेशको सदरमुकाम र आस पासका जिल्लामा बसोबास गरिरहेका अपाङ्गता भएका व्यक्ति, तिनका परिवार र समुदायमा रहेका आम-व्यक्तिलाई कोविड-१९ को बेलामा आफ्नो हेरचाह कसरी गर्ने र खोप सम्बन्धि सचेतना अभिबृद्धि गर्न र कोविड-१९ सम्बन्धि विद्द्यमान सुचनालाई लक्षित समुहमा पहुँच्युक्त र सजिलो माध्यमबाट उप्लब्ध गराउन सीबिएमसंगको साझेदारीमा नेपाल सरकार स्वास्थ्य…