April 2020

इन्टरनेशनल डिस्याविलिटी एलाइन्स (आइ.डी.ए.) ले कोरोना भाइरसको संक्रमणको महामारीको प्रतिकारलाई अपाङ्गता समावेशी बनाउन गरेका मुख्य सिफारिसहरू

नोटः यो नेपाली अनुवाद राष्ट्रिय अपाङ्ग महासंघ  नेपालले कोभिड १९ विरूद्धको अभियानलाई अपाङ्गता समावेशी बनाउन अन्तर्राष्ट्रिय निकायहरू गरेका प्रयासहरू, तयार पारेका सुझाव, जानकारी सिफारिसहरूबाट सबै अपाङ्गता भएका व्यक्ति तथा स्थानीय सरोरकारवालाहरू लाभान्वित हुन भन्ने उद्देश्यले गरेको हो ।

प्रेश बिज्ञप्ती 

कोभिड १९ कोरोना संक्रमण र न्यूनिकरणका लागि प्रशारित तथा प्रकाशित जनचेतना तथा जानकारिमुलक सन्देशहरु आमनागरिहरुका लागि विषेश गरी सबै प्रकृतिका अपाङ्गता भएका व्यक्तिहरुका लागि अपाङ्गमैत्री अथवा पहुँचयुक्त (सांकेतिक भाषा, अडियो, सचित्र सरल भाषा) माध्यमबाट हुनु पर्यो भनि पटक पटक यस महासंघले नेपाल सरकार र अन्य सरोकारवाला निकायको ध्यानकर्षण गराउदै आएको सर्वविदितै छ ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपालको संघीय कार्य समितिको एक वर्षे कार्यअवधि पुरा भएको अवसरमा  संघीय अध्यक्ष श्री मित्रलाल शर्माको वक्तव्य

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल २०७६ साल चैत्र २८ गते सम्पूर्ण महासंघका सदस्य संस्थाहरू, अपाङ्गता भएका व्यक्तिको अधिकारको लागि काम गरिरहेका… Read more राष्ट्रिय अपाङ्ग महासंघ नेपालको संघीय कार्य समितिको एक वर्षे कार्यअवधि पुरा भएको अवसरमा  संघीय अध्यक्ष श्री मित्रलाल शर्माको वक्तव्य

Statement from Mr. Mitra Lal Sharma, the president, on the Completion of One Year Period of the Elected Federal Committee

Namaste and greetings to All the member organizations, organizations working for the rights of persons with disabilities, Nepal Government, national and international partner organizations, media, all persons with disabilities, family members and all stakeholders.  

The present federal committee has been elected from the general assembly of NFDN held in Biratnagar dated April 8th and 9th, 2019 for the three years tenure which completed its one year of the period on the last 8th April 2020. On this occasion, I am delighted to share some important progress and achievements with you all.    

२०७६ चैत्र २६ मा जारी स्वास्थ्य मन्त्रालयको पत्रकार सम्मेलन सांकेतिक भाषा सहितको भिडियो

मिति २०७६ चैत्र २६ मा जारी स्वास्थ्य मन्त्रालयको पत्रकार सम्मेलन सांकेतिक भाषा सहितको भिडियो

कोरोना संक्रमण सम्बन्धी स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन (सांकेतिक भाषासहितको भिडियो)

कोरोना संक्रमण सम्बन्धी स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनलाई राष्ट्रिय अपाङ्ग महासंघ नेपालको तर्फबाट आज २०७६ चैत्र २५ बाट पहुँचयुक्त सांकेतिक… Read more कोरोना संक्रमण सम्बन्धी स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन (सांकेतिक भाषासहितको भिडियो)

कोरोना भाइरस सम्बन्धी सांकेतिक भाषा सहितको सचेतनामुलक भिडियो

कोरोना भाइरस सम्बन्धी सचेतना र जानकारीको लागि विश्व स्वास्थ्य संगठन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग, यु.एस.ए.आइ.डी., राष्ट्रिय अपाङ्ग महासंघ नेपाल र ह्याण्डीक्याप इन्टरनेशनलको संयुक्त प्रयास । सचेतनामुलक भिडियो, सांकेतिक भाषा सहित ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघीय अध्यक्ष श्री मित्रलाल शर्माको सम्बोधन (सांकेतिक भाषासहितको भिडियो)

कोरोना भाइरसको विश्वव्यापी महामारी र यसले नेपालमा अपाङ्गता भएका व्यक्तिहरुलाई पारेको प्रभावको सन्दर्भमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघीय अध्यक्ष श्री… Read more राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघीय अध्यक्ष श्री मित्रलाल शर्माको सम्बोधन (सांकेतिक भाषासहितको भिडियो)