नेपालमा अपाङ्गता भएका महिलाहरुको अवस्था

समाजमा अपाङ्गता भएका महिलाहरुले विभिन्न चुनौति र समस्याहरु भोग्नु परीरहेको छ तर उनीहरुले प्रयाप्त अवसर र पहुँचयुक्त वातावरण पाएमा आफ्ना क्षमता प्रदर्शन गरी समाजमा उदाहरणीय कामहरु गर्न सक्छन् भन्ने विषय यसमा समेटिएको छ ।

Hiring Persons with Disabilities: Resource Book for Employers

National Federation of the Disabled, Nepal in association with Australian Aid have published this resource book with the aim of supporting employers who are willing to hire persons with disabilities as their employees. This handbook is an outline that deals with the process and practices in relation to employment opportunities for persons with disabilities in…

रुपान्तरण पत्रिका – २०७३ असार अंक, बर्ष २० अंक ०३

यस अंकमा अपाङ्गता भएका व्यक्तिहरूको रोजगारीमा पहुँच सम्बन्धी सामाग्रीलाई आवरण कथा बनाईएको छ। अपाङ्गता भएका व्यक्तिहरूको लागी रोजगारीको वर्तमान अवस्था, चुनौति तथा अवसरहरू, रोजगारीका अवसर खोज्ने राम्रो तरीका, पहुँचयुक्त कार्यस्थल आदी सम्बन्धी लेख तथा विचारहरू यस अंकका आकर्षण हुन्। यसका साथै अपाङ्गता सम्बन्धी अन्य लेख तथा सामाग्रीहरू यथावत छन्। यसपालीको रुपान्तरण दैनिकमा प्रकासित सम्पुर्ण सामाग्रीहरू…