जेशिका कक्सद्धारा नेपालको भ्रमण
काठमाण्डौ यू.एस.आइ.डी., ह्यान्डक्याप्ट इन्टरनेशनल र राष्ट्रिय अपाङ्ग महासघ नेपालको सयुक्त आयोजनामा जन्मजात नै दुबै हात नभएकी अमेरिकी नागरिक विमान चालिका जेसिका कक्ससँग साक्षतकार कार्यक्रम काठमाण्डौमा गरियो । सो कार्यक्रममा दुबै हात विना पनि जेसिका कक्सले गरेका विभिन्नन कार्यहरुलाई समावेश गरेर तयार पारिएको भिडियो प्रस्तुत गरिएको थियो । यसै क्रममा उहाँलाई स्वागत गर्दै नेपालकी जन्म पश्चात…