निर्वाचन आयोग समक्ष ज्ञापन पत्र हस्तान्तरण

निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन सम्बन्धी ऐनको मस्यौदामा अपाङ्गता भएका व्यक्तिहरुको समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता हुने अवस्था नदेखिएकोले आज मिति २०८०/३/१९का दिन राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघीय अध्यक्ष  श्री देविदत्त आचार्य ज्युको नेतृत्वमा गएको १५ सदस्य प्रतिनिधि मण्डलले निर्वाचन आयोग समक्ष ज्ञापन पत्र पेश गरी आगामी निर्वाचन देखि प्रतिनिधि सभा र प्रदेश सभामा समानुपातिक निर्वाचन प्रक्रिया…

ध्यानकर्षण पत्र

  मिति २०८०/०३/१८ मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यलय सुदुरपश्चिम प्रदेश एकेबद्धताको उपस्थिति बिषय : ध्यानकर्षण सम्बन्धमा । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तुत नीति तथा कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहको अधिकार सम्बन्धी महासन्धी, नेपालको संविधान, अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन २०७४, को भावना  बिपरित सोहि प्रदेशमा बसोबास गर्ने करिब ७०,००० भन्दा बढी अपाङ्गता…

आन्दोलनमा ऐक्यवद्धताको लागि प्रेस विज्ञप्ति

आन्दोलनमा ऐक्यवद्धताको लागि प्रेस विज्ञप्ति   राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल देशभरि रहेका अपाङ्गता भएका व्यक्तिहरूले सञ्चालन गरेका संघ संस्थाहरूको एक मात्र राष्ट्रिय स्तरको छाता संस्था हो। वि.सं. २०५० सालमा स्थापित यस संस्थामा हाल ४०० भन्दा बढी सदस्य संस्थाहरू रहेका छन्। जनचेतना तथा सचेतना, जनवकालत, क्षमता विकास र सहकार्य तथा सञ्जालिकरण मार्फत यस संस्थाले अपाङ्गता भएका…

विभिन्न पदहरूमा कर्मचारी छनौट गरिएको सूचना

पदपुर्ति समितिको सिफारिस माथि छलफल गरि राष्ट्रिय अपाङ्ग महासंघ नेपालको संघीय कार्य समितिको मिति २०८० साल असार १ र २ गते बसेको बैठकको निर्णय अनुसार राष्ट्रिय अपाङ्ग महासंघ नेपालका देहाय बमोजिमका पदहरूमा देहायबमोजिमका कर्मचारीहरू छनौट गरिएको छ । क्र स नाम लिंग छनौट गरिएको पद परियोजना कैफियत १ धिरेन्द्र बिश्वकर्मा पुरुष प्रदेश व्यवस्थापक- लुम्बिनी प्रदेश…

अपाङ्गता समावेशीकरणको प्रवर्द्धनका लागि द्विपक्षीय/बहुपक्षीय संस्थाहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल संघीय कार्यलय र सीवीएम ग्लोवलको साझेदारीमा सञ्चालित वहुवर्षीय परियोजना “हामीलाई पनि समावेश गर” अन्तरगत नेपालको विकास कार्यमा अपाङ्गता समावेशीकरणमा थप प्रवर्द्धनका लागि ए.आई. एन. र राष्ट्रिय समावेशी आयोग समेतको सहकार्यमा नेपालमा कृयाशील द्विपक्षीय/ बहुपक्षीय संस्थाहरूसँग अन्तरक्रिया कार्यशाला सम्पन्न गरिएको छ । काठमाण्डौको होटल हिमालयमा मिति २०८० जेष्ठ १२ गते आयोजना गरेको…

प्रदेशको कानून/नीति/बजेट विश्लेषण सम्बन्धी ३ दिने क्षमता विकास तालिम सम्पन्न

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल संघीय कार्यलय र सीवीएम ग्लोवलको साझेदारीमा सञ्चालित वहुवर्षीय परियोजना “हामीलाई पनि समावेश गर” अन्तरगत कानून/नीति/बजेट विश्लेषण सम्बन्धी ३ दिने क्षमता विकास तालिम सम्पन्न गरिएको छ। चितवनको होटल बाटिका सौराहामा होटेलमा मिति २०८० जेष्ठ ६ गते देखी ८ गते सम्म आयोजना गरेको प्रदेश स्तरका कानुन, नीति तथा बजेट सिआरपिडि अनुरुप विश्लेषणमा सम्बन्धी…

Vacancy Announcement for Various Positions

National Federation of the Disabled-Nepal (NFDN) Vacancy Announcement for Various Positions National Federation of the Disabled Nepal (NFDN) is national umbrella organization of persons with disabilities. It has been consistently working for promoting and protecting the rights of persons with disabilities since 1993 in Nepal. NFDN is looking for a highly experienced and qualified person…

स्वास्थ्य सम्बन्धि पुनर्स्थापना सेवाका लागि राष्ट्रिय कार्यशाला सम्पन्न

राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजना तथा यु.एस.ए.आइ.डी. र ह्याण्डीक्याप इन्टरनेशनल नेपालको साझेदारीमा अपाङ्गता भएका व्यक्ति लगायत सबैका लागि स्वास्थ्य सम्बन्धि पुनर्स्थापना सेवाका संग सम्बन्धित ऐन कानुन/नीतिहरुको संघीय प्रदेश र स्थानीय तहमा प्रभावकारी कार्यान्वयनका र अब बन्ने नीति,कार्यक्रम तथा बजेटमा सबै तहमा स्वास्थ्य पुनर्स्थापनाको सवाल सम्बोधनका लागी वकालत गर्ने उदेश्यका साथ राष्ट्रिय कार्यशाला काठमाडौमा सम्पन्न भयो ।

Disability Data from Nepal Census 2022

Nepal Census 2078 says 2.2% of the Nepali Population have some form of disability.  Among the male population, 2.5% and the entire female population, 2.0% have some disability. The list of percentages that represent the prevalence of different types of are Physical (36.75%), Low vision (16.88%), Blind (5.37%), (Deaf 7.85%), Hard of Hearing (7.87%), Deaf…