प्रेस विज्ञप्ति
राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल अपाङ्गता भएका व्यक्तिहरूको अधिकारका लागि दृष्टिविहीन शिक्षक शोभा पौडेलको आमरण अनशन प्रति ऐक्यबद्धता जनाउन जारी प्रेस विज्ञप्ति राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासन्धि २००६ (CRPD), नेपालको संविधान, र अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन २०७४ अनुसार दृष्टिविहीन महिला शिक्षकको लागि पहुँचयुक्त विद्यालयमा पदस्थापन गरी आफ्नो रोजगारको अधिकार…