मिति २०८०/३/२२ गते राष्ट्रिय अपाङ्ग महासंघ संघीय सचिवालयले गरेको महत्तवपूर्ण निणर्यहरू
मिति २०८०/३/२२ गते राष्ट्रिय अपाङ्ग महासंघ संघीय सचिवालयको बैठकले गरेको निणर्यहरू निणर्य नं १. हालै संघीय निर्वाचन आयोग द्वारा संशोधन गरिएको राजनितिक सहभागिता सम्बन्धी कानुनमा २.२% अपाङ्गता भएका व्यक्तिहरुलाई बेवास्ता गरि राजनीतिक क्लष्टरमा नराखेकोमा महासंघको गम्भिर ध्यानाकर्षण भएको छ । निर्वाचन आयोगको यो अन्यायपुर्ण निर्णयको विरुद्धमा सरोकारवाला संघसंस्थालाई ध्यानाकर्षण पत्र दिने र न्यायका लागि सर्वोच्च…