कोटेशन आव्हान गरिएको सूचना
मितिः २०८१ मंसिर २५ गते कोटेशन आव्हान गरिएको सूचना । राष्ट्रिय अपाङ्ग महासंघ नेपालको २२ औँ वार्षिक साधारण सभा यहि मिति २०८१ पौष १२ र १३ गते काठमाण्डौमा हुने भएकोले सो साधारण सभामा विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरु, सहयोगी, पर्यवेक्षक र अन्य व्यक्तिहरु सहित करिब ५०० देखि ७०० जना सहभागीहरु उपस्थित हुने अपेक्षा गरिएकोछ ।…