अपाङ्गता भएका व्यक्तिहरुको तथ्याङ्किय प्रतिवेदन सार्वजनिकीकरण
राष्ट्रिय अपाङ्ग महासंघ नेपालले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP) नेपालको सहयोग र राष्ट्रिय तथ्याङ्क कार्यालयसँगको सहकार्यमा पहिलो पटक अपाङ्गता भएका व्यक्तिहरुको खण्डिकृत तथ्याङ्क सहितको प्रतिवेदन “अपाङ्गता भएका व्यक्तिहरुको तथ्याङ्किय प्रतिवेदन” नामक पुस्तकको काठमाण्डौंमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयका जनसंख्या शाखा निर्देशक ढुण्डिराज लामिछाने, राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघीय अध्यक्ष…