Vacancy Announcement for Various Positions

Vacancy Announcement for Various Positions National Federation of the Disabled Nepal (NFDN) is national umbrella organization of persons with disabilities (400 OPDs) around the country. It has been consistently working for promoting and protecting the rights of persons with disabilities since 1993 in Nepal. NFDN is looking for a highly experienced and qualified person for…

प्रेस विज्ञप्ती

मिति: २०८०/०५/२४ गते प्रेस विज्ञप्ती राष्ट्रिय अपाङ्ग महासंघ नेपालको संघिय नव निर्वाचित कार्यसमिति २०७९ मंसिरमा निर्वाचित भए पाश्चात राष्ट्रिय अपाङ्ग महासंघ प्रति बिभिन्न समयमा बिभिन्न व्यक्तिहरुले सामाजिक संजाल मार्फत धम्कि र महासंघको गरिमा माथि आंच आउने अभिव्यक्ति दिइएको पाईएको हुँदा महासंघको गम्भीर ध्यानाकर्षित भएको छ । एउटा स्वन्तत्र,स्वावलम्बी र स्वाभिमानी संस्था प्रति अनर्गल आरोप लगाउनु…

Call for financial and technical proposal for consultancy service

National Federation of the Disabled Nepal (NFDN), Bhrikutimandap Kathmandu Call for financial and technical proposal for consultancy service Research on implementation status of CRPD and produce Civil Society Report “Shadow Report” from Nepal. National Federation of the Disabled Nepal (NFDN) is the umbrella body of organisations of persons with disabilities (OPD), legally registered in 1993…

निर्देशन सम्बन्धमा

फोन नं ०२१-४७००४० ०२१-४७००८३ फ्याक्स नं ०२१-४७००८६ प्रदेश सरकार सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालय प्रदेश नं १ विराटनगर, नेपाल प. सं. :- २०७९\८० च. नं. :- ६०५ मिति:- २०७९/१०/०५ विषय :- निर्देशन सम्बन्धमा श्री  शहरी विकास तथा भवन कार्यालय प्रदेश नं. १, सबै । प्रस्तुत बिषयमा, त्यहाँ कार्यालयबाट निर्माण हुने जुनसुकै पूर्वाधार संरचनाहरु सबै…

निः शुल्क शिक्षा सम्बन्धमा

      नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय कोशी प्रदेश बिराटनगर मोरङ्ग पत्र संख्याः- ०८०/०८१ च. नं  १०                                                                   …

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग भेटघाट

राष्ट्रिय अपाङ्ग महासंघ नेपालको एक प्रतिनिधि मण्डलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मन्त्रालयका श्रीमान् सचिव ज्यू सँग भेटघाट गरेको छ । महासंघका संघीय अध्यक्ष देवीदत्त आचार्यको नेतृत्वमा गएको महासंघका पदाधिकारी एंव सदस्यहरुको समुहले एक ज्ञापन पत्र बुझाउदै स्वास्थ्य क्षेत्रमा देखिएका समस्या चुनौति एंव समाधानका उपायहरुको बारेमा छलफल गरेको छ । सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरुका लागि…

ध्यानाकर्षण गराइएको बारे

निकट भविष्यमा शंशोधित शिक्षा ऐन २०८० संसदमा पेश हुन गइरहेको पुर्वसन्ध्यामा राष्ट्रिय अपाङ्ग महासंघ नेपालले देश भरि रहेका समग्र अपाङ्गता भएका शिक्षक तथा कर्मचारीहरुको आवश्यकतालाई ध्यानमा राखि महासंघका संघीय अध्यक्ष देवीदत्त आचार्यको नेतृत्वमा गएको प्रतिनिधि मण्डल र विशेष शिक्षा संघर्ष समितिको नेतृत्वकोमा गएको प्रतिनिधि मण्डलले छुट्टाछुट्टै माननीय शिक्षा तथा विज्ञान प्रविधी मन्त्री श्री अशोक राईलाई…

प्रतिवेदन सार्वजनिकिकरण

राष्ट्रिय अपाङ्ग महासंघ नेपालले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी महासन्धी(UNCRPD) २००६ को कार्यान्वयन अनुगमन (संघीय तह) संक्षिप्त प्रतिवेदन मिति २०८० साउन ३ गते एक समारोहका बिच काठमाण्डौमा सार्वजनिक गरियो । राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघीय अध्यक्ष श्री देवीदत्त आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल सरकारका विभिन्न मन्त्रालयहरुबाट उच्च पदस्थ कर्मचारीहरु समावेशी आयोग, महिला आयोग र मानव…

मिति २०८०/३/२२ गते राष्ट्रिय अपाङ्ग महासंघ संघीय सचिवालयले गरेको महत्तवपूर्ण निणर्यहरू

मिति २०८०/३/२२ गते राष्ट्रिय अपाङ्ग महासंघ संघीय सचिवालयको बैठकले गरेको निणर्यहरू  निणर्य नं १. हालै संघीय निर्वाचन आयोग द्वारा संशोधन गरिएको राजनितिक सहभागिता सम्बन्धी कानुनमा २.२% अपाङ्गता भएका व्यक्तिहरुलाई बेवास्ता गरि राजनीतिक क्लष्टरमा नराखेकोमा महासंघको गम्भिर ध्यानाकर्षण भएको छ । निर्वाचन आयोगको यो अन्यायपुर्ण निर्णयको विरुद्धमा सरोकारवाला संघसंस्थालाई  ध्यानाकर्षण पत्र दिने र न्यायका लागि सर्वोच्च…