सि. आर. पी. डी. कार्यान्वयनको अवस्था बिषयक एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न
अपाङ्गता भएका व्यक्तिहरुको २८ औं अन्तरास्ट्रिय दिवसको अवसरमा राष्ट्रिय अपाङ्ग महासंघको आयोजना तथा माईराइटसँगको साझेदारीमा अपाङ्गताको क्षेत्रमा सरोकार राख्ने बिभिन्न सरकारी निकाय तथा अपाङ्गता भएका व्यक्तिहरुको संस्थाका प्रतिनिधिहरु, पत्रकार लगायत विभिन्न सरोकारवाला निकायहरुबाट ४९ प्रतिनिधिहरु बीच आज २०७६ मंसिर १९ गते काठमाडौं स्थित अल्फा हाउसमा अपाङ्गता भएका ब्यक्तिको अधिकार सम्बन्धी संयुक्त राष्ट्र संघीय महासन्धिको कार्यान्वयनको अवस्थाबारे…