२१ औँ साधारण सभा तथा ९ औँ महाधिवेशनका लागि महासंघको सदस्य संस्थाहरुबाट प्राप्त प्रतिनिधीहरुको नामावली
यहि मिति २०७९ साल असोज २७ र २८ गते लुम्विनी प्रदेश, बाँके जिल्लाको नेपालगञ्जमा हुन गइरहेको राष्ट्रिय अपाङ्ग महासंघ नेपालको २१ औँ साधारण सभा तथा ९ औँ महाधिवेशनका लागि महासंघको सदस्य संस्थाहरुबाट भाग लिन आउने प्रतिनिधीहरु र पर्यवेक्षकको नामावली सबैको जानकारीका लागि प्रकाशन गरिएको छ ।
सदस्य संस्थाहरुबाट प्राप्त प्रतिनिधीहरुको नामावली
- निम्न टेवलमा एकपल्टमा ५० वटा संस्थाका मात्र जानकारी देखिनेछ । त्यसपछि अर्को पृष्ठमा जानको लागि टेबलको अन्त्यमा रहेको “>” चिन्हमा थिच्नुहोला । फेरी अगाडीको पृष्ठमा फर्कनको लागि “<” बटन थिच्नुहोला ।
- प्रथम र दोस्रो प्रतिनिधीको नाम, लैङ्गिकता तथा अपाङ्गताको प्रकार सम्बन्धि जानकारी हेर्न सम्बन्धित संस्थाको नाममा थिच्नुहोला ।
- टेवलको सुरुमा रहेको “प्रदेश” वा "जिल्ला" छान्ने ठाउँबाट कुनै प्रदेश वा जिल्ला छानेर सोहि प्रदेशका संस्थाहरूको जानकारी मात्र पनि हेर्न सकिनेछ ।
- यो टेवल पुर्णरूपमा पहुँचयुक्त भएन भने, यस समाचारको अन्त्यमा रहेको एक्सेल फाईललाई डाउनलोड गरेर पनि संस्थाको नामावली हेर्न सक्नुहुनेछ ।
सदस्य संस्थाहरुबाट प्राप्त प्रतिनिधीहरुको नामावली डाउनलोड गर्नुहोस् (पहुँचयुक्त)