Figure 2: तालिममा उपस्थित सम्पूर्ण सहभागीहरु, आयोजाकहरु सहजकर्ताहरुको स्क्रीन शट

Similar Posts

  • सार्वजनिक बिदा सम्बन्धमा

    विषयः सार्वजनिक बिदा सम्बन्धमा । उपरोक्त सम्बन्धमा मिति २०७९ चैत्र ७ गते मंगलबारका दिन नेपाल सरकारले घोडेजात्राको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक बिदा घोषणा…

  • अपाङ्गता भएका ब्यक्तिहरुको २९ औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम

    मिति: १८ मंसिर २०७७ अपाङ्गता भएका ब्यक्तिहरुको २९ औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा आयोजित र राष्ट्रिय अपाङ्ग महासंघ…

  • ११ बुदेँ प्रतिबद्धता पत्र जारी गर्दै राष्ट्रिय अपाङ्ग युवा सम्मेलन सम्पन्न

    “कसैलाई पछि नछाड्ने” दिगो विकास लक्ष्यको मुख्य उद्येश्यलाई आत्मसात गरी, राष्ट्रिय युवा अपाङ्ग सम्मेलन २०७५, असोज ७ र ८ गते, सातै वटा प्रदेशबाट…

  • पहुँचयुक्त भौतिक संरचना, संचार तथा यातायात सम्बन्धी थ्रीडी एनिमेटेड भिडियो

    राष्ट्रिय अपाङ्ग महासंघ नेपालले सीबिएम ग्लोबलसँगको सहयोगमा पहुँचयुक्त भौतिक संरचना, संचार तथा यातायात सम्बन्धी थ्रीडी एनिमेडेट भिडियोहरु बनाएको छ । थ्रीडी एनिमेडेट भिडियोहरुले…

  • समावेशी शिक्षा सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम (MTOT) सम्पन्न

    राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजना तथा माईराईटसँगको साझेदारीमा समावेशी शिक्षा सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम (MTOT) मिति २०७८ साल असोज १९- २१ गतेसम्म उदयपुरको गाईघाटमा सम्पन्न भएको छ । बालबालिकाको रुचि, क्षमता र वैयक्तिक आवश्यकताका आधारमा अपाङ्गता भएका बालबालिकाहरुलाई सुहाउँदो शिक्षा अरू बालबालिकासँगै उपलब्ध गराउने कार्य समावेशी शिक्षा हो । शिक्षा पाउनु सबै बालबालिकाको नैसर्गिक अधिकार हो ।  नेपालको संविधान (२०७२) को धारा ३१ ले यो अधिकारलाई स्थापित गरेको छ । सबै वर्ग र क्षेत्रका बालबालिकाको सामाजिक न्याय, पहुँच र प्रतिनिधित्वका लागि समावेशी शिक्षाको सवाललाई संघदेखि प्रदेश र स्थानीय तहसम्म पुर्याउन अधिकारकर्मीहरुलाई अझै सकृय बनाउनु यस तालिमको प्रमुख उद्देश्य रहेको छ । उक्त तालिम अपाङ्गता अधिकारमा लामो समयदेखि अपाङ्गता भएका व्यक्तिहरुद्वारा संचालित संस्थाका क्रियाशिल ३८ जना अधिकारकर्मीहरुलाई  प्रदान गरिएको थियो ।