प्रेस विज्ञप्ती
मिति: २०८०/०५/२४ गते प्रेस विज्ञप्ती राष्ट्रिय अपाङ्ग महासंघ नेपालको संघिय नव निर्वाचित कार्यसमिति २०७९ मंसिरमा निर्वाचित भए पाश्चात राष्ट्रिय अपाङ्ग महासंघ प्रति बिभिन्न समयमा बिभिन्न व्यक्तिहरुले सामाजिक संजाल मार्फत धम्कि र महासंघको गरिमा माथि आंच आउने अभिव्यक्ति दिइएको पाईएको हुँदा महासंघको गम्भीर ध्यानाकर्षित भएको छ । एउटा स्वन्तत्र,स्वावलम्बी र स्वाभिमानी संस्था प्रति अनर्गल आरोप लगाउनु…