हामीलाई पनि समावेश गर परियोजना मुल्याङ्कनको सरल भाषा माध्यम प्रतिवेदन
राष्ट्रिय अपाङ्ग महासंघ नेपालले सीबीएम ग्लोबल सँगको सहकार्यमा सन् २०१९ देखि सन् २०२४ सम्म “हामीलाई पनि समावेश गर” (Include US) परियोजना संचालन गरेको थियो। यस परियोजनाका विभिन्न क्रियाकलापहरु मध्येको एक महत्वपूर्ण क्रियाकलाप बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूको क्षमता अभिवृद्धि गरी विभिन्न सामाग्रीहरु सरल भाषामा रुपान्तरण गर्नसक्ने बनाउनु पनि थियो । सोही समयमा तयार भएको सरल भाषा सम्पादन समूहले “हामीलाई पनि समावेश गर” परियोजनाले ५ वर्षमा गरेको गतिविधिको सारांश सरल भाषामा अङ्ग्रेजी र नेपाली दुवैमा तयार गर्नुभएको छ ।
सो प्रतिबेदनलाई डाउनलोड गर्न कृपया तलको लिङ्कमा जानुहोस्।
हामीलाई पनि समावेश गर परियोजना मुल्याङ्कन प्रतिवेदन (अंग्रेजी-PDF)
हामीलाई पनि समावेश गर परियोजना मुल्याङ्कन प्रतिवेदन (नेपाली-PDF)
हामीलाई पनि समावेश गर परियोजना मुल्याङ्कन प्रतिवेदन (नेपाली-Word File)
To download Right click on the above link and “Save Link As”