स्वास्थ्य सेवामा अपाङ्गता व्यवस्थापन नीति, रणनीति तथा १० वर्षे कार्ययोजना

सरोकार डा. माधवप्रसाद लम्साल अपाङ्गता सम्बन्धी महासन्धिको पक्ष राष्ट्र भएको, अन्तरिम संविधान, २०६३, अन्तरिम योजनामा अपाङ्गताका सवाल र अपाङ्गता भएका व्यक्तिहरुका अधिकारका बारे उल्लेख गरी नेपालले अपाङ्गता भएका व्यक्तिहरुका पक्षमा काम गर्न राष्ट्रिय तथा अन्तराष्ट्रिय तहमा प्रतिबद्दता जनाएको छ । यी प्रतिबद्दताहरुलाई व्यावहारिकरुपले लागू गर्दै पूरा गर्न नेपाल सरकारले अपाङ्गता भएका व्यक्तिहरु विरुद्ध हुने भेदभाव…

नेपालमा अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य सम्बन्धी सवाल र चुनौती

सरोकार कृष्ण गहतराज स्वास्थ्य मानिसको आधारभूत आवश्यकता हो । कुनै पनि देशको आर्थिक विकासको अवस्था त्यस देशको स्वास्थ्यको अवस्थालाई हेरेर विश्लेषण गर्न सकिन्छ । यसर्थ, प्रत्येक नागरिकको स्वास्थ्य सुनिश्चित गर्नु राज्यको प्रमुख दायित्व हो । यही तथ्यलाई हृदयङ्गम गरेर होला, नेपालको संविधान (२०७२) ले धारा ३५ मा स्वास्थसम्बन्धी हक अन्तर्गत उपधारा १ मा’ प्रत्येक नागरिकलाई…

प्रभावकारी कार्यान्वयनको अपेक्षामा अपाङ्गता र स्वास्थ्य सम्बन्धी नीतिगत व्यवस्था

सम्पादकीय नेपालको संविधान (२०७२), स्वास्थ्य नीति – २०७२, अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्यसम्बन्धी १० वर्षे नीति, रणनीति तथा कार्ययोजना – २०७४ लगायत अन्य राष्ट्रिय तथा अन्तराष्ट्रिय दस्तावेजहरुमा समेत स्पष्ट र महत्वपूर्ण रुपमा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य सम्बन्धी विविध सवाल समावेश गरी अघि दिन निकै नै महत्वपूर्ण हुने प्रायः पक्कापक्की छ । कुनै विषयमा कानुन तथा नीतिहरु…

रुपान्तरण पत्रिका, बर्ष २३ अंक ०२, मङ्सिर-फागुन २०७५

राष्ट्रिय अपाङ्ग महासंघ नेपालले प्रकाशन गरेको रुपान्तरण पत्रिका, बर्ष २३ अंक ०२, मङ्सिर-फागुन २०७५ अंकमा समावेश भएका कभर तस्विरहरू यस प्रकार रहेका छन् । ‘मलाई गणना गर, समावेश गर’ अभियानको औपचारिक उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै महासङ्‌घका महासचिव राजु बस्नेत ।   अपाङ्गता भएका व्यक्तिहरूको २७औँ अन्तर्राष्ट्रिय  दिवसका अवसरमा आयोजित कार्यक्रमका सहभागी । पहुँचयुक्तता परीक्षण प्रतिवेदनलगायतका प्रकाशनको विमोचन…

अपाङ्गता सरोकार र सहभागिता

नेपाल सरकारको अपाङ्गतासम्बन्धी नीति तथा कार्ययोजना, २०६३ मा “अपाङ्गता भन्नाले शारीरिक अङ्गहरू र शारीरिक प्रणालीमा विद्यमान समस्या अथवा कठिनाइको कारण भौतिक, सामाजिक, सांस्कृतिक वातावरणबाट सृजना भएको सञ्चारसमेतको अवरोधले दैनिक क्रियाकलाप सामान्यरूपमा सञ्चालन गर्न एवं सामाजिक जीवनमा पूर्ण सहभागी हुन र सम्मानपूर्ण जीवनयापन गर्न कठिन हुने अवस्था हो” भनी परिभाषित गरिएको छ । विश्व स्वास्थ्य सङ्गठनको…

गतिविधि तथा समाचार

मङ्सिर देखि फागुन २०७५ को अवधि मा महासङ्घले संचालन गरेका विभिन्न गतिविधिका समाचार र तस्विरहरू यस प्रकार छन् । अपाङ्गता भएका व्यक्तिहरूको मानव अधिकार अनुगमन प्रशिक्षक प्रशिक्षण राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले माइराइटको सहकार्यमा सातवटै प्रदेशका मानव अधिकार अनुगमन कार्यदललाई तीन दिने प्रशिक्षक प्रशिक्षण (MTOT) सञ्चालन गर्‌यो । मङ्सिर ३ देखि ५ गतेसम्म सञ्चालन गरिएको र…

पुरुषहरूको मात्रै खेल हाेइन क्रिकेट

१. क्रिकेट नेपालको चर्चितमध्येको खेल हो । क्रिकेटलाई संसारभरि जेन्टलमेन्स गेम अर्थात विशेषगरी पुरूषहरूले मात्रै खेल्ने खेल भन्ने गरिन्छ । नेपालको राष्ट्रिय क्रिकेट टोलीले पनि द्रुतगतिमा प्रगति गरिरहेको छ । हालैमात्रै नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई हराउँदै आफ्नो पहिलो एकदिवसीय श्रृंखला (सिरिज) जितेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा नाम कमाउन सफल भएको हामीलाई थाहै छ…

झुल्कँदै आशाका किरण

सफलता जीवन जिउने आधार हो । सफलता अधरमा मुस्कान ल्याउने आधार हो । जीवनमा रङ्गीन सपनाहरू सजाउने आधार पनि यही सफलता नै हो । सफलता आखिर सानै किन नहोस्, त्यसले दिने खुसी र सन्तुष्टि अमूल्य हुन्छ । अझ सामाजिक बन्धन र अवरोधलाई तोड्दै प्राप्त गरेको उपलब्धिले पार्ने प्रभाव त झनै पृथक् हुन्छ । नेपाली समाजमा…

नेपालमा मनोसामाजिक अपाङ्गता : चुनौती र व्यवस्थापन

मनोसामाजिक अपाङ्गता अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ अनुसार अपाङ्गता भएका व्यक्ति भन्नाले शारीरिक, मानसिक, बौद्धिक वा इन्द्रियसम्बन्धी दीर्घकालीन अशक्तता, कार्यगत सीमितता वा विद्यमान अवरोधका कारण अन्य व्यक्तिसरह समान आधारमा पूर्ण र प्रभावकारी ढङ्गले सामाजिक जीवनमा सहभागी हुन बाधा भएका व्यक्ति हुन् । अपाङ्गताको याे परिभाषाले मानिसको बहु-आयामिक पक्षलाई समेटेको छ । त्यसैगरी, यस ऐनले…