सशस्त्र द्वन्द्व, महाभूकम्प र अपाङ्गता भएका व्यक्तिहरूको खेलकुद
आलेख सेनानी पवन घिमिरे विपत्ति प्राकृतिक होस् वा अप्राकृतिक, यसको मानवीय परिणाम भने उस्तै उस्तै हुन्छ– मृत्यु वा अपाङ्गता । मरेर जानेहरू त परिवारलाई मात्र पीडा छाडेर जान्छन् तर अपाङ्गता लिएर बाँच्नेहरू स्वयं पीडित त हुन्छन् नै उनका परिवारसमेत पीडामा डुबिरहेका हुन्छन् । जबसम्म उनीहरू पीडामुक्त हुँदैनन् तबसम्म परिवारसमेत पीडामुक्त हुन सक्दैनन् । यस्तो परिवेशमा…