अगाडी र पछाडीका कभर तस्बिरहरू
रुपान्तरण चौमासिक पत्रिका चैत्र २०७२ का कभर तस्बिरहरू
There are 13 images in this folder
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्षसँग अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकतामा राखी काम गर्न अनु
महासङ्घ एवं डीपीओडी डेनमार्कका प्रतिनिधि भूकम्प प्रभावित जिल्ला नुवाकोटको तारुका गाविसमा अनुगमन भ्रमण
२०७२ पुस ११ र १२ गते पोखरामा सम्पन्न महासङ्घको सातौं महाधिवेशनका केही दृश्य ।
२०७२ पुस ११ र १२ गते पोखरामा सम्पन्न महासङ्घको सातौं महाधिवेशनका केही दृश्य ।
मुख्य कभर तस्बिर
महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयसँगको साझेदारी अन्तर्गत बुटवलमा सञ्चालित महिला हिंसाविरुद्धको दुई दिने अभिमुखीकरण कार्यक्रमका सहभागी ।
महासङ्घको सातौं महाधिवेशनबाट निर्वाचित कार्यसमितिको पहिलो बैठक ।
कैलाली जिल्लाको धनगढीमा अपाङ्गतासम्बन्धी राष्ट्रिय नीति तथा कार्ययोजनाको मस्यौदामा सुझाव दिंदै सुदूर पश्चिमाञ्चल विकास क्षेत्रका अपाङ्गता अधिकारकर्मी ।
बौद्धिक अपाङ्गता भएका व्यक्तिका अभिभावकहरूको महासङ्घको पोखरामा सम्पन्न तेस्रो अधिवेशन ।
माइराइट नेपालसँगको साझेदारीमा काठमाडौंमा आयोजित अपाङ्गतासम्बन्धी नीति तथा कार्ययोजनाको मस्यौदामा सुझाव सङ्कलन कार्यक्रमका सहभागी ।
अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस (मार्च ८) का सन्दर्भमा आयोजित कार्यक्रमका सहभागी ।
२०७२ पुस ११ र १२ गते पोखरामा सम्पन्न महासङ्घको सातौं महाधिवेशनका केही दृश्य ।
२०७२ पुस ११ र १२ गते पोखरामा सम्पन्न महासङ्घको सातौं महाधिवेशनका केही दृश्य ।