Similar Posts

  • राष्ट्रिय जनगणना सम्बन्धी जनचेतनामूलक भिडियो

    “मेरो जनगणना मेरो सहभागिता, राष्ट्रिय जनगणना २०७८” बिक्रम संवत २०७८ साल कार्तिक २५ गते देखि मंसिर ९ गते सम्म सञ्चालन हुनगैरहेको राष्ट्रिय जनगणनामा सबै अपाङ्गता भएका व्यक्तिहरूको गणना सुनिश्चित गरौँ । अपाङ्गता सम्बन्धी तथ्याङ्कको अभावमा अपाङ्गता भएका व्यक्तिको पक्षमा प्रभावकारी योजना, नीति र कार्यक्रम बन्न नसकेकिरहेको र उनिहरू राज्यबाट पाउने सेवा सुविधा र अवसरबाट बञ्चित भैरहेको वर्तमान परिप्रेक्षलाइ मध्यनजर गर्दै सम्पूर्ण अपाङ्गता भएका व्यक्ति, उनीहरूका संस्था, यस क्षेत्रमा कार्यरत सम्पूर्ण सरोकारवाला, सञ्चार माध्यम, राजनैतिक दल, संघसंस्था, नागरिक समाज, नीजि क्षेत्र, अपाङ्गता भएका व्यक्तिका परिवार, आफन्त लगायत सबैले यस पटकको जनगणनामा अपाङ्गता भएका व्यक्तिको गणना सुनिश्चित गराउन आ-आफ्नो क्षेत्रबाट पहल गर्न राष्ट्रिय अपाङ्ग महासंघ नेपाल हार्दिक अनुरोध गर्दछ । गणनामा कतैपनि अपाङ्गता भएका व्यक्ति नछुटुन, नदोहोरिउन।

  • अपाङ्गता भएका व्यक्तिहरुको २८ औं अन्तराष्ट्रिय दिवस सम्पन्न

    “दिगो विकासको लक्ष्य अपाङ्गता मैत्री भविष्य” भन्ने मुल नाराका साथ मंसिर १७, २०७६ तद्अनुसार ३ डिसेम्बर २०१९ मंगलबार २८ औँ अन्तर्राष्ट्रिय अपांगता दिवस…

  • New Vacancy Announcement

    National Federation of the Disabled Nepal (NFDN) is the national umbrella organization of persons with disabilities representing more than 330 member organizations throughout…

  • प्रेस विज्ञप्ती

    ह्विलचियर प्रयोगकर्ता अपाङ्गता भएको सडक व्यापारीलाई महानगर पालिका प्रहरीले गरेको अमानवीय र हिंसात्मक व्यवहार विरुद्धको प्रेस विज्ञप्ती यहि मिति २०७९/१०/१८ गते काठमाण्डौ महानगर…