Similar Posts

  • स्थानिय सरकारद्वारा सञ्चालित अपाङ्गता उत्तरदायी बजेट बिनियोजन र कार्यक्रमको प्रभावकारिता अध्ययन

    डाउनलोड लिङ्कहरू  e-pub Format मा डाउनलोड गर्नुहोस्  Microsoft Word Format मा डाउनलोड गर्नुहोस् कृपया Right Click गरेर Save link As … गर्नुहोस् ।

  • राष्ट्रिय अपाङ्ग महासंघ नेपालको २८ औँ स्थापना दिवसको शुभकामना सन्देश

    नेपालमा अपाङ्गता अधिकार आन्दोलनलाई नेतृत्व गर्दै, अपाङ्गता भएका व्यक्तिका अधिकारहरूलाई  संस्थागत गर्दै, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल आजबाट आफ्नो अथक यात्राको क्रममा २८ औँ बर्षमा प्रवेश गरेको छ । यो सुखद घडीमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल परिवार, यस संस्थालाई आफ्नो यात्रामा साथ दिने सम्पूर्ण सदस्य संस्था, सरकारी तथा गैर सरकारी सरोकारवाला निकाय, अपाङ्गता भएका व्यक्ति, नागरिक समाज, साझेदार संस्था, विकास निकायहरू, सञ्चार माध्यम, निजी क्षेत्र लगायत सबैमा हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछ । यसै अवसरमा सम्पूर्ण सदस्य संस्थाहरूमा हार्दिक शुभकामना पनि व्यक्त गर्दछ ।

  • परियोजना कार्यदल सदस्य छनोट सम्बन्धी सूचना

    राष्ट्रिय अपाङ्ग महासंघ नेपालको तर्फबाट २०७६ पौष २२ मा (आठ डिसेम्बर २०१९) महासंघको आधिकारिक वेवसाइट मार्फत प्रकाशित सूचना अनुसार “हामीलाई पनि समावेश गर”…

  • The Future is Accessible Run Together 5K

    On December 3rd each year the world celebrates “International Day of People with Disabilities.” In 1992, the United Nations proclaimed this as a…

  • सम्मान एवम् पुरस्कृत गर्ने सम्बन्धी सुचना

    सूचना प्रकाशन मिति : २०८० मंसिर ७ गते बिहिबार अपाङ्गता भएका व्यक्तिहरूको ३२ औँ अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालले अपाङ्गताको अभियानमा…

  • सामाजिक सुरक्षा भत्ता सम्बन्धी प्रेश विज्ञप्ति

    अति अशक्त अपाङ्गता भएका ब्यक्तिहरुको सामाजिक सुरक्षा भत्ता कटौति गरिएको सन्दर्भमा राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण बिभागको च. नं १३७० मिति २०७६/१२/२६ को परिपत्रको विषयमा राष्ट्रिय अपाङ्ग महासंघले आफ्नो आधिकारिक धारणा मिति २०७७/२/७ को प्रेश बिज्ञप्ती मार्फत सार्वजनिक गरिसकेको हो ।  उक्त परिपत्रबाट उत्पन्न परिस्थिति र चौतर्फि भएको गुनासोका बारेमा मिति २०७७ जेष्ठ १२ गते राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा सम्माननीय प्रधानमन्त्री ज्यूबाट पाइरहेको सामाजिक सुरक्षा भत्ता कटौति नगरिने र यसको दायरा अझ फराकिलो पारिने भनि प्रतिवद्धता व्यक्त भएकोमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल आम अपाङ्गता भएका ब्यक्तिहरुका तर्फबाट आभार ब्यक्त गर्दछ र साथै राष्ट्रिय अपाङ्ग महासंघ  नेपाल सो प्रतिबद्धताको प्रभावकारी रूपमा कार्यान्वयन होस भन्ने जोडदार माग गर्दछ ।