अपाङ्गता
कविता सरिता अर्याल नभए नि सबल सबै शरीरका अङ्ग, साङ्ग झैँ आघि बढ्न सक्छन् अपाङ्ग । हामी पनि देशका निम्ति पक्कै केही गर्छौँ, देशको विकास निर्माणमा पनि लागि पर्छौँ । आँखा कान कम्जोर तर बौद्धिक विकास राम्रो, हेलेन केलर बनेकी छिन् उदाहरण हाम्रो । बनिन् उनी नव-दिनकी बिहान मिर्मिरे, त्यस्तै अर्की तारा…