रुपान्तरण पत्रिका – २०७३ असार अंक, बर्ष २० अंक ०३
यस अंकमा अपाङ्गता भएका व्यक्तिहरूको रोजगारीमा पहुँच सम्बन्धी सामाग्रीलाई आवरण कथा बनाईएको छ। अपाङ्गता भएका व्यक्तिहरूको लागी रोजगारीको वर्तमान अवस्था, चुनौति तथा अवसरहरू, रोजगारीका अवसर खोज्ने राम्रो तरीका, पहुँचयुक्त कार्यस्थल आदी सम्बन्धी लेख तथा विचारहरू यस अंकका आकर्षण हुन्। यसका साथै अपाङ्गता सम्बन्धी अन्य लेख तथा सामाग्रीहरू यथावत छन्।
यसपालीको रुपान्तरण दैनिकमा प्रकासित सम्पुर्ण सामाग्रीहरू तल पृष्ठ अनुसार राखिएको छ।
यस अंकलाई PDF Format मा डाउनलोड गर्न यहाँ थिच्नुहोस्।