स्थानीय निर्वाचनमा अपाङ्गताको सवाल

स्थानिय निर्वाचनले अपांगता भएका व्यक्तिहरुलाई कसरी सम्बोधन गरी निर्वाचन अपांगता मैत्री बन्न सक्यो कि सकेन भन्ने विषय यस कार्यक्रममा समावेश गरीएको छ। भिडियो हेर्नुहोस्

समाहित शिक्षा

यस कार्यक्रममा नेपाल सरकार शिक्षा मन्त्रालय शिक्षा विभाग समाहित शिक्षा शाखाका उपनिर्देशक गणेश पौडेलसंग समाहित शिक्षा र अपांगता भएका विद्यार्थिहरुको अवस्था, शिक्षामा गरिएका नितिगत व्यवस्था तथा सेवा सुविधाका बारेमा जानकारीमुलक विषयवस्तु समेटिएका छन।

अपाङ्गता भएका महिलाहरुका लागि सिप तथा क्षमता विकास

अपाङ्गता भएका महिलाहरुका लागि सिप तथा रोजगारी प्रवर्धन प्रभावकारी रुपमा कार्यान्वयन गरी उनीहरुलाई विकासको मूलधारमा ल्याउनु पर्ने आजको आवश्यकता हो । भौतिक संरचना पहँचयुक्त तथा अनुकुल वातावरण बनाउन सकेमा अपाङ्गता भएका महिलाहरुले पनि समाजमा आफ्नो क्षमता प्रस्तुत गर्न सक्छन् भनी यस कार्यक्रममा प्रस्तुत गरिएको छ ।

पहुँचयुक्तता

अपाङ्गता भएका व्यक्तिहरुको भौतिक पहुँचको विषयहरु जस्तै सडक,सडकपेटि,विभिन्न सार्वजनिक स्थानहरु,शौचालय,सेवा दिने स्थानहरुमा अपाङ्गता भएका व्यक्तिहरुको पहुँचको विषय यसमा समेटिएको छ।

Vacancy: Communication and Documentation Officer (CNDO)

National Federation of the Disabled Nepal (NFDN) is national umbrella organization of persons with disabilities representing more than 335 member organizations throughout the country. NFDN has been working with various partners with Nepal government for promoting and protecting the rights of persons with disabilities since 1993. In this context, NFDN invites applications from qualified and…

Orientation on accessible web page designing organized

April 23, 2017. Based upon the prepared web accessibility guide, NFDN organized the first orientation program that was convened on 23th April, 2017 at Hardik Hotel Bagbajar, Kathmandu among 32 participants from various government authorities such as Ministry of Federal Affairs and Local Development (MOFALD), Ministry of Education (MOE), Department of Education (DOE), Ministry of…

The Web Accessibility Guide: Promoting Web for All

The web accessibility guide – Promoting web for all is a publication that is prepared by NFDN to support web professionals (designers/developers) to create websites that are accessible and usabled for all users including people with disabilities. The techniques and concepts discussed in this book are based on web content accessibility guideline produced by W3C….

Towards greater inclusion in disaster risk reduction in Nepal: Realizing all-of-society commitment through meaningful participation of persons with disabilities

This article is written by Ms Nino Gvetadze, Country Director of the Arbeiter-Samariter-Bund Deutschland e.V. (ASB) in Nepal. Download this article in Accessible PDF Format About the Paper: The disability-inclusive disaster risk reduction (DiDRR) thematic paper was prepared based on the comprehensive desk review and series of consultations with various DRR stakeholders including sectoral ministries, DPNET-Nepal,…

CRPD को छायाँ प्रतिवेदन तयार गर्नका निम्ती तथ्य तथा सुचना पठाउन अनुरोध

राष्ट्रिय अपाङ्ग महासंघको अगुवाई र सम्बन्धित सरोकारवालाहरूको सहकार्यमा महासंघले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासंधिको कार्यान्वयनको अवस्थामा केन्द्रित भएर संयुक्त राष्ट्रसंघको CRPD कमिटीमा पेश गर्नको लागि नागरिक समाजको तर्फबाट छुट्टै छायाँ प्रतिवेदन तयार गर्न गईरहेको र सोको लागि आवश्यक प्रमाणमा आधारित सूचनाहरू सङ्कलन गर्न विभिन्न कृयाकलापहरू गरिरहेको सहर्ष जानकारी गराइन्छ । यसै सन्दर्भमा उक्त प्रतिवेदनमा…