अपाङ्ग महासङ्घको पैरवी अभियान
गोरखापत्र दैनिकले भदौँ १६, २०७४ को अंकमा राष्ट्रिय अपाङ्ग महासँघ नेपालको स्थापनाको २५ औँ बार्षिकोत्सवका अवसरमा देशभर गरिएको र आगामी दिनमा पनि निरन्तर गरिरहने पैरवीको समचार छापेको छ। पूरा समाचार यस प्रकार छ। तस्बिर क्यापसन: गोरखापत्र दैनिकमा छापिएको समाचारको कटिङ्ग अपाङ्ग महासङ्घको पैरवी अभियान जुम्ला संवाददाता जुम्ला, भदौ १५ नेपाली अपाङ्गता भएका व्यक्तिको छाता संगठन…