स्थापना दिवस सम्बन्धी धन्यवाद पत्र
मितिः २०७४ भदौ १५ गते राष्ट्रिय अपाङ्ग महासंघ नेपालमा आबद्ध सदस्यहरू, सम्पूर्ण अपाङ्गता भएका व्यक्ति, साझेदार तथा सरोकारवाला निकाय लगायत सम्पूर्ण नेपाली दाजुभाई तथा दीदी बहिनी । नेपालमा अपाङ्गता अधिकार आन्दोलनलाई नेतृत्व गर्दै र अपाङ्गता भएका व्यक्तिका अधिकारहरूलाई संस्थागत गर्दै राष्ट्रिय अपाङ्ग महासंघ नेपाल आजबाट आफ्नो अथक यात्राको क्रममा २५ औँ बर्षमा मा प्रवेश गरेको…