अपाङ्गता भएका व्यक्तिहरूको परिचयपत्र वितरण निर्देशिका, २०६५ (Disability ID Card Distribution Directive)

१. परिचय अपाङ्गता भएका व्यक्तिहरूको हितको संरक्षण र संवर्द्धन गर्न, तिनका स्वास्थ्य, शिक्षा, रोजगारी, तालिम, पुनर्स्थापना तथा अवसर समानीकरण गराउँदै विकास प्रक्रियाहरूमा समावेशीकरण गराउन तथा राज्यद्वारा तोकिएका सेवा, सुविधा र अवसरको उचित व्यवस्थापन गराउन अपाङ्ग संरक्षण तथा कल्याण नियमावली २०५१ को नियम ५ अनुसार अपाङ्गता भएका व्यक्तिहरूको परिचयपत्र वितरण निर्देशिका, २०६५ जारी गरिएको छ ।…

अपाङ्गताको परिभाषा तथा वर्गीकरण (Definition and Classification of Disability)

अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ को अनुसूची (दफा ३ को उपदफा १ सँग सम्बन्धित) अपाङ्गताको परिभाषा तथा अपाङ्गताका प्रकारहरूको बारेमा जानकारी राखिएको छ। यसै खण्डमा अशक्तताको गम्भीरताका आधारमा अपाङ्गताको वर्गीकरण सम्बन्धी जानकारी पनि यसमा प्रकार समेटीएको छ ।   अपाङ्गताको वर्गीकरण शारीरिक अङ्ग वा प्रणालीमा भएको समस्या तथा कठिनाइको आधारमा अपाङ्गता भएका व्यक्ति…

प्रमुख उद्देश्यहरू, अपेक्षित उपलब्धिहरू र पुस्तकको प्रयोग (Objectives, Expected Outcomes and Use of Resource Book)

प्रमुख उद्देश्यहरू : क) अपाङ्गता भएका व्यक्ति तथा उनीहरूका अभिभावकलाई राज्य तथा गैरसरकारी क्षेत्रबाट प्रदान गरिएका सेवा, सुविधा, अवसर र यससँग सम्बन्धित कानुनी व्यवस्थाका बारेमा सुसूचित गराई अधिकार उपभोगमा सघाउ पुर्याउने । ख) अपाङ्गता अधिकारका लागि पैरवीमा सहयोग पुर्याउने । ग) अपाङ्गता भएका व्यक्तिहरूलाई सेवासुविधामा पहुँच पुर्याउन कार्यरत संघसंस्था, निकाय, व्यक्तिलाई आवश्यक र अद्यावधिक सूचना…