साधारण सभाको निमन्त्रणा सम्बन्धमा
मिति : २०७६/१० / ०९ गते श्री अध्यक्ष ज्यू, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमति प्रदेशका सम्पूर्ण सदस्य संस्थाहरु । विषय : साधारण सभाको निमन्त्रणा सम्बन्धमा । उपर्युक्त सम्बन्धमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको २०७६ पुष २२ को निर्णय अनुसार निम्न मिति, समय र स्थानमा महासंघको दोस्रो वार्षिक साधारण सभा आयोजना हुन गइरहेको सहर्ष जानकारी गराउँदछौ। उक्त…