मूल आयोजक समितिको बैठक सम्पन्न
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका माननीय मन्त्री पार्वत गुरुङ ज्यूको अध्यक्षता राष्ट्रिय अपाङ्ग महासंघ नेपालको समन्वयमा ‘अपाङ्गता भएका व्यक्तिहरुको २८ औं अन्तर्राष्ट्रिय दिवस’ मनाउन मूल आयोजक समितिको बैठक आज मंसिर ९ गते राष्ट्रिय महिला आयोगको कार्यालय, भद्रकाली काठमाडौंमा सम्पन्न भयो । अपाङ्गता भएका व्यक्तिहरुको २८ औं अन्तर्राष्ट्रिय दिवस, ३ डिसेम्बर, २०१९ लाई भव्यताका…