‘मलाई गणना गर, समावेश गर’ अभियानको परिचय

Count Me, Include Me अर्थात् ‘मलाई गणना गर, समावेश गर’ अभियान अपाङ्गता भएका युवाको सक्रियता र राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालसँगको समन्वयमा राष्ट्रियरूपमा सुरु गरिएको छ । देशका सबै क्षेत्रमा अपाङ्गता भएका व्यक्तिहरूका अधिकार र पहुँच स्थापित गराउनु यस अभियानको प्रमुख उद्देश्य रहेको छ । मुलुकका सबै स्थानीय, प्रादेशिक र केन्द्र सरकारका साथै तिनका मातहत सबै…

अपाङ्गता भएका व्यक्तिहरूको २७औँ अन्तर्राष्ट्रिय दिवस

“मलाई गणना गर, समावेश गर” भन्ने नाराको साथ मङ्सिर १७ अर्थात डिसेम्बर ३ तारिकका दिन अपाङ्गता भएका व्यक्तिहरूको २७औँ अन्तर्राष्ट्रिय दिवस महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आयोजना एवं राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालको संयोजकत्वमा सम्पन्न भयो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडाैँबाट सुरु गर्नुभएको करिब दुई हजार जना…

अब हाम्रो पनि गणना हुनुपर्छ

संसारमै अपाङ्गता अधिकारको अभियान धेरै पुरानो भएको छैन । संयुक्त राष्ट्र सङ्घले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार पनि मानव अधिकार हो भन्ने महशुस गरेर अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस मनाउन थालेको पनि २७ वर्षमात्रै पुग्दैछ । अझ अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धि (सीआरपीडी) त २००६ मा मात्रै विकास भएको हो । त्यसकारणले नै अपाङ्गताका क्षेत्रमा संसारभरि…

The Future is Accessible Run Together 5K

On December 3rd each year the world celebrates “International Day of People with Disabilities.” In 1992, the United Nations proclaimed this as a…

कार्यदलको सदस्य छनौटका लागि दरखास्त सम्बन्धी सूचना

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल देशैभरी छरिएर रहेका अपाङ्गता भएका व्यक्तिको हक अधिकारको संरक्षण गर्न वि. स.२०५० सालदेखिनिरन्तर कृयाशिल एकमात्र राष्ट्रिय स्तरको छाता संस्था…

सि. आर. पी. डी. कार्यान्वयनको अवस्था बिषयक एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

अपाङ्गता भएका व्यक्तिहरुको २८ औं अन्तरास्ट्रिय दिवसको अवसरमा राष्ट्रिय अपाङ्ग महासंघको आयोजना तथा माईराइटसँगको साझेदारीमा अपाङ्गताको क्षेत्रमा सरोकार राख्ने बिभिन्न सरकारी निकाय तथा…

अपाङ्गता भएका व्यक्तिहरुको २८ औं अन्तराष्ट्रिय दिवस सम्पन्न

“दिगो विकासको लक्ष्य अपाङ्गता मैत्री भविष्य” भन्ने मुल नाराका साथ मंसिर १७, २०७६ तद्अनुसार ३ डिसेम्बर २०१९ मंगलबार २८ औँ अन्तर्राष्ट्रिय अपांगता दिवस…

अपाङ्गता मैत्री सरसफाइ अभियान

मोरङ जिल्लाको जाँते गाविस (पहिलेको ) खुला दिशामुक्त गाविस घोषणा भइसकेको भए पनि त्यहाँका झण्डै ६ प्रतिशत परिवारले शौचालय बनाउन सकेका थिएनन् । खुला क्षेत्रमा दिशापिशाब गर्ने गरेको पाइन्थ्यो । स्थानीयस्तरका खानेपानी र सरसफाइसम्बन्धी काम गर्ने संस्था समेत सक्रिय नभएको अवस्था थियो । पानी शुध्दीकरण गरेर खाने चलन छदै थिएन भन्दा पनि हुन्थ्यो । फोहर…